बागलुङ/ लामो समयको प्रतिक्षा पछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजना परीक्षण सुरु भएको छ । आईतबारदेखि निर्माण व्यवासयीले काठेखोलाको पानी सुद्धिकरण स्थल र शुद्धीकरणस्थलबाट...
पोखरा/ वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट...
पोखरा/ पोखरा ८, न्युरोडमा रहेको लक्ष्मी आवासिय माध्यमिक विद्यालयमा डा. विश्वयुधिर पौडेलले मंगलबारदेखि प्राचार्यको कार्यभार सम्हालेका छन् ।पदस्थापनसँगै उनले विद्यालयलाई थप उचाइमा पु¥याइ आउँदो २ वर्षमा पोखराको अग्रणी विद्यालयको रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको...
बागलुङ /अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा बागलुङमा सञ्चालनमा रहेका सीमित आयोजनाहरु सम्बोधन भए । नयाँ आयोजनाहरुको बिषयमा भने बजेटले केही बोलेको छैन् । बागलुङमा मध्यपहाडी लोकमार्गको कालोपत्रे र स्तरोन्नतिको बिषय बजेटमा...