शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गलकोट बालमैत्री घोषणा

बागलुङ/ बागलुङको गलकोट नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । शनिबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री सुशिला सिंखडाले बालमैत्री नगरको उद्घाटन गरिन् । उद्घाटन मन्तव्य दिंदै सिंखडाले घोषणा हुनु भन्दा घोषणाको दिगोपनको आवस्यकतामा जोड दिएकी...

स्वास्थ्यमन्त्री सिंखडा अस्पतालहरुमा पुगेपछि…

बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले शनिबार बागलुङका दुई अस्पतालको निरीक्षण गरेकी छन् । गण्डकी प्रदेश मातहत सञ्चालनमा रहेको धौलागिरी आयुर्वेद बागलुङ र धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरेकी हुन् । अस्पतालहरुको अनुगमन...

एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण

पोखरा/पोखरास्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल...

सडकमै ट्राफिक, मुकदर्शक सरोकारवाला !

बागलुङ/ दुई बर्षअघि सडक फराकिलो बनाउने क्रममा ट्राफिक चोकमा रहेको कार्यालय भत्काईयो । बागलुङ नगरपालिकाले नयाँ भवन बनाईदिने आश्वासनपछि कार्यालय भत्काएर समिक्षालय चोकस्थित कच्चि भवनमा ट्राफिकको कार्यालय सारेको थियो । सडक मापदण्डमा परेपछि भत्काईएको भवन...

पोखरा २६ मा एक वर्षको समिक्षा

पोखरा/ पोखरा महानगरपालिका वडा नं. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक वर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतवर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक...

सर्वसाधारण नागरिक स्वागत गर्ने आतुर पोखराको रत्न मन्दिर

पोखरा/फेवातालसँगै जोडिएको पोखराको रत्न मन्दिर जेठ १५ गते अर्थात गणतन्त्र दिवसका अवसरमा भोलीबाट नागरिकका लागि खुल्दैछ । त्यसकै लागि अहिले सजावटको काम चल्दैछ । त्यहाँ खटिएका कर्मचारीहरु मर्मतसम्भार गरी फुल रोप्दै छन । सर्वसाधारण...

न्यू एभरेष्टमा विद्यार्थीलाई नेतृत्व छनोट अभ्यास

बागलुङ/ कक्षा ६ मा अध्ययन गर्ने समिक्षा गैरेले शुक्रबार पहिलो पटक मतदानको अनुभव गरिन् । उमेद्वारको नाम लेखिएको मतपत्रमा संकेत गरेपछि उनको दाहिने हातमा निसो मसी लगाईयो । विद्यालय प्राङ्गणमा आयोजना गरिएको मतदान कार्यक्रममा मतदान...

गलकोट बन्यो बालमैत्री नगर

बागलुङ/ गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा...

माग सम्बोधन गर्न हिस्टुनद्वारा सरकारको ध्यानाकर्षण

बागलुङ/ माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले माध्यामिक तहका शिक्षकहरुको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बागलुङ नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईमार्फत हिस्टुनले सरकारको ध्यानाकर्षण गराएको हो । हिस्टुन जिल्ला...

धुल्लुबास्कोटको लिउँवामा सुक्दै पानीका मुहान

बागलुङ/ खानेपानीको योजना बनेको तीन बर्षमै मुहान सुकेको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्र्तगत घर घरमै पानी झरेको केही बर्षमै बरेङ गाउँपालिकामा यो समस्या आएको हो । बरेङ गाउँपालिका–१ को धुल्लुबास्कोटको लिउँवामा ल्याएको खानेपानीको...

-->