शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सञ्जिवनीद्धारा तनहुँका विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा/ सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिकाको महेन्द्रोदय माविका ७ र ऋषिङस्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक...

इमेज र शिवशिखर सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण

बागलुङ/ जिल्लामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाले हजारौं बचतकर्ताको निक्षेप अपचलन गरेर रातारात बेपत्ता भएको भन्दै पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री श्रेष्ठसंग भेटेर इमेज सहकारीको ठगी प्रकरणमा...

गण्डकीमा बजेट वहसः ‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’

सत्ता र प्रतिपक्षी बसेर बजेट बनाऔं । अहिले अर्थमन्त्री, मुख्यमन्त्रीकहाँ योजना माग्ने आउनेले गर्दा उहाँहरूको झोला नै भरिएको छ । यो ट्रेण्ड तोडौं । – लिलबहादुर थापा मगर, सांसद, नेकपा एमाले स्रोत सुनिश्चित नभएका योजनालाई...

गण्डकीमा विनियोजन विधेयक आज

पोखरा / गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज नै प्रदेश सभामा दिउँसो २ बजे आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची...

आफ्नै वचनले थिचिएका मेयर धनराज !

पोखरा/ २०७९ सालको १५ वैशाख । नेकपा ९एकीकृत समाजवादी० का नेता धनराज आचार्य अन्य ४ दलका नेतासहित पोखराको पार्टी प्यालेसमा झुल्किए । लामो खिचातानीपछि तत्काली पाँच दलीय पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवारको...

गण्डकी सरकारलाई फेडोको २४ बुँदे ज्ञापनपत्र

पोखरा/ दलित महिला संघ (फेडो) ले गण्डकी प्रदेश सरकारलाई २४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । दलित अधिकार कार्यान्वयन गराउनका लागि भन्दै फेडोले २४ बुदे घोषणापत्र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित विभिन्न मन्त्रालयलाई समेत बुझाएका हुन् ।...

पोखरामा गणित समाजको अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा/ पोखरामा बिहीबारबाट अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ । चारदिने सम्मेलनको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग त्रिवि,काठमाण्डौ विश्वविद्यालय र एसोसियसन अफ नेपालिज म्याथ्मेटिसियन इन...

बाँदरबाट बाली जोगाउनै मुस्किल

पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाका मुकुन्द गौतमले सामाजिक सञ्जाल ‘फेसबुक’ मा घोगा नलाग्दैका मकैका बोट बाँदरले लुछलाछ पारेको तस्वीर पोस्टयाए । अनि उनले लेखे, ‘अहिले नै चैट पारेसी भदौसम्म के खानी रैछन र बरै यी...

‘उर्जा उत्पादनका समस्या सल्टाऊ’

पोखरा/ जलविद्युत उत्पादनसँग गण्डकीको प्रदेशको दीगो विकासको लक्ष्य जोडिएकोमा एक कार्यक्रमका वक्ताहरु सहमत भएका छन् । उनीहरुले उर्जाको विकासले मात्र समृद्धि प्राप्त हुने भएकाले चालु आयोजनालाई समयमै सम्पन्न हुने वातावरण मिलाउन तथा थप आयोजना...

अर्जुनचौपारीमा गण्डकीकै दोस्रो ठूलो हेलिप्याण्ड

स्याङ्जा/ स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ । जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा...

-->