शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीको कान्छो जिल्ला: ‘विकास कछुवा गतिमा’

नवलपुर /नवलपुरमा आर्थिक वर्षको १० महिना समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेट अर्थात पूँजीगत खर्च भने अत्यन्त न्यून छ । आर्थिक वर्षको १० महिना समय सकिँदा संघीय सरकारले नवलपुरलाई छुट्याएको पूँजीगत बजेटको...

पोखरा-१५ ले युवाहरुलाई दियो कफी बनाउने तालिम

पोखरा/ पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान...

पोखराका १५ सहकारी संकटमा

पोखरा/ आइतबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडि ठेलमठेल भीड थियो । भीडमा रहेकाहरुको आँखामा आक्रोश र पीडा देखिन्थ्यो । त्यसको कारण थियो–दुखजेलो गरेर कमाएको पैसा गुम्ने अवस्था । ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका इमेज बचत...

प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीको भेला स्थगित

पोखरा/ बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड व्यस्त भएको भन्दै मुख्यमन्त्री कार्यालयले अन्तर प्रदेश मुख्यमन्त्री भेला स्थगित गरेको सूचना प्रकाशित गरेको हो । मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री बजेट...

तमकुमारीलाई ओम शान्तिको सहयोग

पोखरा/ उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सीप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम...

जैमिनीका एक बर्ष : असारे विकासको अन्त्य, कार्यसम्पादनमा पहिलो

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा असारे विकासको अन्त्यदेखि कार्यसम्पादन मुल्यांकनमा जिल्लाकै पहिलो नगरपालिका बन्नेलगायत २७ बुँदे उपलव्धी सार्वजनिक गरेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनतर्फ बागलुङका दश स्थानीय तहमा पहिलो भएको नगरपालिका...

बालिका बलात्कार कसुरमा पुनलाई ११ वर्ष कैदको फैसला

नवलपुर / दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष...

अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाइमा आयोजित प्रतियोगितामा...

मुखरित मुख्यमन्त्री : प्रदेशको अधिकार माग्दै देखिने र सुनिने लालषा !

पोखरा/ खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमा ढलेपछि गण्डकीको नयाँ मुख्यमन्त्री बनेका छन, कांग्रेसका सुरेन्द्रराज पाण्डे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा व्यस्त हुने समयमा भने उनले पोखरामा सातै प्रदेशका...

जंगलबाट अर्धचेत अवस्थाकी युवतीको उद्धार, घटनास्थलमा भेटियो घन र सुइ

पोखरा/ पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार गरिएको छ । पोखरा ६ लेकसाइडको जरेबरतर्फबाट पोखरा १८ मेथ्लाङतर्फ जाने पैदलमार्ग रहेको जंगलमा उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् । शनिबार बिहान...

-->