पोखरा/ विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चारदिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उनले प्रदेश सरकारले आगामी...
पर्वत/ जिल्लाको कुश्मा नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगर’ घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई विभिन्न रोगबाट बचाउन नौ प्रकारका खोपहरू लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर’ घोषणा...