शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

न्यू एभरेष्टमा स्वागत तथा पुरस्कार वितरण

बागलुङ/ न्यू एभरेष्ट एकेडमी बागलुङले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरेको छ । शुक्रबार आयोजित एक समारोहमा स्वागत तथा पुरस्कृत गरिएको हो । कार्यक्रममा वक्ताहरुले व्यवहारिक शिक्षामा जोड दिए ।...

मनकारी ट्याक्सी चालक : जसले निशुल्क बिरामी बोक्छन्

बागलुङ/ पश्चिम बागलुङका ट्याक्सी चालक बिष्णु काउचा मगर दुईसाता पहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे । सधैंजसो बिरामी बोकेर धौलागिरी अस्पताल बागलुङ र पोखराका बिभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएनन् गलकोटमै...

एक बर्षमै सेलाउँदै जनप्रतिनिधिको उत्साह

बागलुङ/ गतबर्ष जेठ ६ गते पहिलो पटक पदासिन हुँदाको जनप्रतिनिधिको उत्साह एक बर्ष नपुग्दै सेलाएको छ । के के गरौंला भनेकाहरुले परिणाम दिन नसक्दा निरास जस्तै छन् । सदरमुकामस्थित बालुङ नगरपालिकाले आफ्नै भवन बनाएर नगरपालिका...

उपभोग्य बस्तुको मुल्य समायोजन गर्न माग

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोग्य बस्तुको बजारमुल्य समायोजन हुनुपर्ने माग गरेको छ । सरकारले इन्धनको मुल्य घटाउँदासमेत उपभोग्य बस्तुहरुको बजारमुल्य बढीरहेको भन्दै मञ्चले मुल्य समायोजनाका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो । उपभोक्ता...

पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत/ पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७...

घुम्न निस्किएका मजदुर भीरबाट लडेर घाईते

बागलुङ/ दिनभरीको काम सकेर घुम्न निस्केका दुई मजदुर भीरबाट लडेर घाईते भएका छन् । बागलुङको चिप्लेटी बसपार्क र वडा नं. ९ तित्याङ जोड्ने झोलुङ्गे पुल मुनीको भीरबाट लडेर उच्च अदातल बागलुङ इजलाशको भवन बनाउने...

पोखरामा बस र स्कुटर ठोकिदा एकको मृत्यु

पोखरा /पोखरा महानगरपालिका २२ पुम्दिमा बस र स्कुटर ठोक्किदा एकको मृत्यु भएको छ । पुम्दिबाट पोखरामातर्फ आउँदै गरेको बसले मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका...

पूर्वाधार अव्वल बन्दै नमुना विद्यालय

बागलुङ/ जिल्लाकै नमुना विद्यालयको रुपमा चर्चा हुने गणेश माध्यामिक विद्यालयले पूर्वाधारमा अब्बल बनाउने अभियान थालेको छ । नेपाल सरकार, प्रदेश सरकार र बागलुङ नगरपालिकाका शैक्षिक कार्यक्रममार्फत विद्यालयमा धमाधम पूर्वाधार निर्माणका काम भएका हुन् । बागलुङ...

२४ बुदे माग सहित सम्पन्न भयो दलित महिलाहरुको गण्डकी सम्मेलन

पोखरा/ पोखरामा २४ बुदे मागसहित दलित महिलाहरुको गण्डकी प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ । दलित महिलाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था फेडोको आयोजनामा भएको दुई दिने सम्मेलनले एक घोषणापत्र जारी गर्दै विभिन्न माग तथा...

मन्त्रालयभन्दा सचिव धेरै, कार्यविभाजन गरि जिम्मेवारी दिइने

पोखरा/ कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले गण्डकीमा अधिकतम रुपमा १२ मन्त्रालय बनाएपछि सोही अनुसार मन्त्रालयको कार्यविभाजन हुन पुग्यो । मन्त्रालयको कार्यसञ्चालनको लागि सोही अनुसार सचिव (संघीय सहसचिव) हरु पनि खटाइए । तर, पोखरेल पछिको खगराज...

-->