शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मृगौलारोग पीडित लिनालाई लामा अमृत फाउण्डेसनको सहयोग

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला रोग पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेसन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ । लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला रोग पीडित...

भ्रष्टाचारका दोषीलाई कारवाही माग गर्दै प्रदर्शन

बागलुङ/नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम देखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारवाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार बिरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियान्ता, किसान र...

मर्यादित व्यवसायका लागि उपभोक्ता शिक्षा

बागलुङ/आम नागरिक र व्यवसायीलाई उपभोक्ता शिक्षा सम्बन्धी ज्ञान दिदै उपभोक्ता हित बिपरित काम गर्नेलाई कारवाही गर्नुपर्ने नियामक क्षेत्रका अगुवाले बताएका छन् । बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र...

तीन वर्षअघिको राहतमा ढोरपाटनका मेयर–उपमेयरबीच टकराब

बागलुङ/ तीन वर्षअघिको बाढी पहिरो पीडितलाई संकलन भएको आर्थिक तथा अन्य सहयोग उचित वितरण नभएको गुनासो आएको भन्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले छानविनको माग गरेका छन् । २०७७ साल भदौ १७ गते ढोरपाटनमा बाढी...

अर्मलाकोटमा घुमन्तेहरु

पोखरा/ हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृंखला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ । पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको सो क्लबका ३६ जना सदस्यहरुलाई होेमस्टे अध्यक्ष वविता...

दावगह्रा बसपार्क सञ्चालनका लागि बागलुङ नगरले थाल्यो पहल

बागलुङ/ बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राबिधिक र कानूनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो । बसपार्क निर्माणका लागि...

दुग्धजन्य उत्पादन बोकेर मानवसेवा आश्रम पुग्यो दुग्ध उत्पादक सहकारी संघ

बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले २२ औ स्थापना दिवसमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको छ । सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको हो । संघको...

अर्जुन चौपारीमा नमूना युवा गाउँसभा

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका १ मा नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ । चार दिनसम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुन चौपारी गाउँपालिले राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा गरिएको हो...

विहेको निम्तो मान्न आएका विश्वास पोखरामा लुटिए

पोखरा/ काठमाडौंका विश्वास अर्याल हराएको भन्दै कास्की प्रहरीमा खोजतलास गरी पाऊँ भन्ने निवेदन प¥यो । काठमाडौं टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल शुक्रबार पोखरामा सम्पन्न एक विवाहमा समारोहमा सहभागी थिए । पोखरा...

साम्राज्यवादबिरुद्ध राजमोको मेची-महाकाली अभियान

बागलुङ/ राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यबादबिरुद्ध मेची महाकाली अभियान थालेको छ । सोमबार बागलुङमा आयोजित एक कार्यक्रममा अभियानको थालनी भएको हो । केन्द्रीय कार्यक्रमअन्र्तगत पहिलो दिन बागलुङमा कार्यक्रमसहित अभियान थालिएको हो । सैनिक हस्तक्षेप, राजनीतिक हस्तक्षेप...

-->