शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

रिघामा बनेको बौद्ध गुम्बा संचालनमा

बागलुङ/ बैदेशिक रोजगारीमा गएका गलकोटबासीले संकलन गरेको रकममा नगरपालिका, वडा र अन्य दाताको सहयोग जुटाएर गलकोट नगरपालिका–११ को रिघामा निर्मित बौद्ध बिहार संचालनमा आएको छ । निर्माण भएको बौद्ध बिहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले...

बागलुङ नगर अस्पताल भवन : म्याद सकियो, काम सकिएन

बागलुङ/ आगामी आसर मसान्तमा तोकिएको समयसिमा सकिने बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो । लामो समय अलपत्र अवस्थामा...

नारायणस्थानमा रिटका उल्झन सकिएपछि धमाधम पक्कि संरचना बन्दै

बागलुङ/ अधिकांश भुगोल समथर भएकाले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सडक पूर्वाधारको विकास गर्न सजिलो छ । हवाई पूर्वाधारसमेत रहेको वडा धेरै पहिलादेखि सडकको विकास थालिएको थियो । यहाँका हरेक टोलमा सडक पुगेको छ । सडकदेखि बढीमा...

उपभोक्ता र बिक्रेता सचेत बनाउँदै बागलुङ नगर

बागलुङ/बागलुङ नगरपालिकाले उपभोक्ता हितका लागि उपभोक्ता तथा बिक्रेता सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागलुङ बजार क्षेत्रमा उपभोग्य बस्तुहरुको सघन अनुगमनको योजना बनाएको नगरपालिकाले अनुगमन पूर्व उपभोक्ता र बिक्रेता दुवैलाई सचेत गारउन लागेको...

रेडक्रस र ट्राफिकको रक्तदान

बागलुङ/विश्व रेडक्रस दिवश २०२३को अबसरमा नेपाल रेडक्रस सोसाइटी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले साझेदारीमा रक्तदान गरेका छन् । साताव्यापी ट्राफिक सचेतना अभियान चलाएको ट्राफिकले पनि रक्तदानमा सघाएको हो । सडक दुर्घटना न्युनिकरण गर्दै सामाजिक सचेतना...

जलजला गाउँपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले शैक्षिक क्षेत्रमा रूपान्तरण, गुणस्तर वृद्धि र एकरूपताको प्रयासका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । सभ्य, संस्कारयुक्त, पहिचान र सामर्थ्यसहितको जलजला गाउँपालिका निर्माणको अभियानमा शिक्षा क्षेत्रको माध्यमबाट योगदान पुगोस् भन्ने...

सडकमै सवारीको यान्त्रिक अवस्था जाँच्दै पर्वत ट्राफिक

पर्वत/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकमा नै सवारीको यान्त्रिक अवस्थाको परीक्षण गर्ने अभियानको थालनी गरेको छ । यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने...

ढोरपाटनका कार्यकारी सम्पादक बोहरासहित दुई पत्रकार पुरस्कृत

बागलुङ / प्रेस सेन्टर बागलुङले स्थापना गरेको श्याम-चन्द्रकली स्मृति पुरस्कार र भक्त-जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका दुई पत्रकार पुरस्कृत भएका छन् । प्रेस सेन्टर बागलुङले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसरमा श्याम-चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार...

धौलागिरी हिमालमा बेपत्ता पर्यटक मजदुरको शव ७ महिनापछि फेला पर्यो

म्याग्दी / धौलागिरी हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी...

गायक लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो सार्वजानिक

बागलुङ / सुमधुर आवाजका धनि बागलुङका गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो शुक्रवार सार्बजनिक भएको छ। एक नारायण भण्डारीको शब्द तथा...

-->