पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उर्जाको बचत गर्नु भनेको खर्च घटाउनु र प्रतिस्पर्धी क्षमता बढाउनु भएको बताएका छन् । मितव्ययी र प्रभावकारी उर्जा बचतबाट मुनाफा बढने र वातावरण संरक्षणमा सहयोगसमेत पु¥याउने...
बागलुङ/पूर्वाधार विकासले ग्रामीण क्षेत्रहरु सदरमुकाम र बजारक्षेत्रबाट नजिक बन्दैगएको सरोकारवालाले बताएका छन् । मुख्यमन्त्री कार्यालय पोखराले आयोजना गरेको एक कार्यक्रममा सहभागिले पूर्वाधार विकासको आवश्यकता र महत्व अहिले देखिन थालेको उनीहरुको जिकिर छ । पूर्वाधार कार्यालय...
बागलुङ / उत्तरगंगा जलविद्युत् आयोजना निर्माणको कामलाई अगाडि बढाउन माग गर्दै बागलुङका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । ८२८ मेगावाटको जलाशायुक्त उक्त आयोजनालाई बजेटमा समावेश गर्न माग गर्दै बागलुङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका...
बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले एक वर्ष सम्मको मेहेनतबाट नगरपालिकाको दिगो बिकासका योजना निर्माणमा खर्च गरेको बताएका छन् । उनले संघिय सरकारदेखि प्रदेश र आफ्नो क्षमताले पूर्वाधार निर्माणदेखि योजना कार्यान्वयनका लागि पद्दती बसाल्ने काममा...
बागलुङ/ नेपालमा प्रधानन्यायालय ऐन आएको दिनको सम्झनामा कानू्न दिवश मनाइएको छ । बागलुङ उच्च अदालत बार इकाइको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर दिवश मनाइएको हो । अन्तरक्रियाको उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरीले...