शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ताराखोला, काठेखोला र वडिगाडले दिन थाले श्रमस्वीकृति

बागलुङ/ जिल्लाको ताराखोला, काठेखोला र वडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन् । गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन् । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम...

उपभोक्ता अधिकार रक्षा र मूल्यवृद्धिविरुद्ध ज्ञापनपत्र

बागलुङ/ उपभोक्ता अधिकारका बिषयमा राज्य गम्भिर बन्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । मंगलबार अभियानकर्मीको नाउँमा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा दूधमा पानी मिसाएर बेच्ने काम रोक्नुपर्ने, मदिरामा बिशाक्त बस्तु राख्ने काम...

तस्करको निशानामा चितुवा: खुर र दाह्रा काटेर गायब

नवलपुर/शरीरका अंग काटिएको अवस्थामा नवलपु्रको एक सामुदायिक बनभित्र मृत चितुवा फेला परेको छ । जिल्लामै उत्कृष्ट पिकनिक स्पर्टका रुपमा मानिएको देवचुली नगरपालिका वडा नं. ९ को घुमाउरी सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा चोरी शिकारीको...

निमेशको अभिभावक बन्यो सिर्जना विकास केन्द्र

म्याग्दी/ बेनी नगरपालिका-९,घतानका ६ वर्षीय निमेश खड्कालाई पोखराको सिर्जना विकास केन्द्रले जिम्मा लिएको छ । आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका खड्कालाई केन्द्रले उच्च शिक्षासम्मको लालनपालन र शिक्षा...

याङ्जाकोट मेला सकियो

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भएको वैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको तीन दिने मेला सम्पन्न भएको हो ।...

खेलकुदमा राजनीति हाबी : खेलकुद नै ध्वस्त हुने चिन्ता

पोखरा/ हालैमात्र मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले खेलकुद परिषद् गण्डकीको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्तको विषयले आन्तरिक रुपमा तरङ्ग ल्याएको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको नयाँ सरकार आएसँगै पहिलाको सरकारले गरेको निर्णय बदर गर्दै नयाँ...

जैमिनीका सडकमा पक्की नाली र संरचना बन्दै

बागलुङ/ जैमिनी नगरपालिकाका गाउँ गाउँमा पुग्ने सडकमा पूर्वाधार बनाउने काम शुरु भएको छ । नगरका सबै वडामा एक÷एक वटा सडक दिगो रुपमा चलाउन नाली, पर्खाल लगायतका आबस्यक पूर्वाधार बनाउन शुरु भएको हो । बर्षात्मा पनि...

बागलुङ नगरपालिकामा कँडेलको तेस्रो इन्ट्री

बागलुङ/ बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । यसअघि नगरको प्रशासनिक नेतृत्व गरिसकेका हरिदत्त कँडेल तेस्रो पटक बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बागलुङ आएका हुन् । तत्कालिन बागलुङ नगरपालिका हुँदा २०७० सालमा...

धुमधामसँग सुरु भयो ट्राफिक सप्ताह

पोखरा/ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका अनुसार २०७८ साल माघदेखि २०७९ को पु्स मसान्तसम्म सडक दुर्घटनामा परी २१३ जनाले ज्यान गुमाए । ४०२ वटा दुर्घटना हुँदाको विवरण हो यो ।...

अन्नपूर्णको राजस्व अब घरबाटै

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार...

-->