शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सुपरदोर्दी ‘ख’ बाट उत्पादित ५४ मेगावाट बिधुत राष्ट्रिय प्रसारणमा जोडियो

लमजुङ / लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविधुत आयोजनाबाट उत्पादित बिधुत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विधुतको परीक्षण सफल भएसँगै...

गण्डकी योजना आयोगको उपाध्यक्षमा गोरखाका देवकोटा

पोखरा / गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी मन्त्रिपरिषदको आईतवारको बैठकले पालुङटार-३ गोरखाका देवकोटालाई नियुक्ति गर्ने निर्णय गरेको हो । ४० वर्षिय देवकोटाले दक्षिण कोरियाबाट विपद्...

दर्ताविना सञ्चालनमा रहेका कुश्मीशेराका पसलमा ताला

बागलुङ/ पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । जैमिनी नगरपालिकाको मुकाम रहेको...

निसीखोलामा डुबेर बालिकाको मृत्यु

बागलुङ/ निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी...

बसाइँ सरे ताल सफा गर्ने चरा : नासिदै जैविक विविधता

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालको जैविक विविधता नासहुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनहरुको पहुँचसँगै मानिसहरुको भीडभाड बढेपछि यहाँ पाइने चराहरु...

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पाण्डेले क्रिकेट रंगशालाका लागि पुनः पहल...

पोखराका तालहरु संकटमा

पोखरा/ पोखराका तालहरुको अस्तित्व संकटमा परेको निष्कर्षसहित पाँच बुँदे घोषणापत्र जारी गर्दै ताल सम्मेलन सम्पन्न भएको छ । घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा...

महासंघका अध्यक्ष ढकाललाई जन्मगाउँमा सम्मान

बागलुङ/ नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई जन्मभूमीमा सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को कार्यालयले ढकाललाई बागलुङ बलेवाको अमलाचौरमा स्वागत तथा सम्मान गरेको हो । महासंघको अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक...

करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

पोखरा / खेलकुद पत्रकार मञ्च गण्डकीको अयोजनामा भएको सातौं पोखरा स्पोट्र्स अवार्ड सावित्रा भण्डारी र करण केसीले हात पारेका छन् । हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड यो वर्ष महिला तर्फ फुटबलकी सावित्रा भण्डारी र...

रुप्से झरना हेर्दा चिप्लिएर बसन्त भण्डारीको मृत्यु

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको...

-->