शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत...

संविधान उल्लंघन हुँदा एमाले फड्के किनाराको साक्षी बस्दैनः अधिकारी

पोखरा / गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले संविधान उल्लंघन हुँदा एमाले फड्के किनाराको साक्षी बस्न नसक्ने बताएका छन् । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहिवार संसदमा विश्वासको मत माग्ने...

विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले भने, ‘दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नेछु’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यसँग पनि विश्वासको मत मागेका छन् । बिहीबार गण्डकी प्रदेशसभा बैठकमा  विश्वासको मत माग्दै उनले भने, ‘मुख्यमन्त्री पदमा...

रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिम

बागलुङ/ नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा ताराखोला गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस उपशाखाका स्वयंसेवकका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ । बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले तालिमको...

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

पोखरा/गण्डकीको मुख्यमन्त्री नियुक्त भएको हप्तादिनमा नै सुरेन्द्रराज पाण्डेले प्रदेशसभालाई विश्वासको मत लिने कार्यसूची पठाउँदै विजनेश दिएका छन । वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि पूर्वमन्त्री खगराज अधिकारी सरकारले प्रदेशसभाको बैठक अन्त्य गर्न प्रदेश...

व्यवसायीलाई घरभाडामा छुट दिन पोखरा उधोग बाणिज्य संघको आग्रह

पोखरा / पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन र घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो...

पोखरामा कालिखोला-काँहुकोट अग्रानिक पदमार्ग बन्दै

पोखरा/ पोखरा महानगरपालिका-११ कालिखोलादेखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्रानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गरे । कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्रानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको...

पोखराका एक सय ३० पत्रकारले लिए दाँतको उपचार सेवा

पोखरा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा बुधवार आयोजना गरेको निःशुल्क दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् । महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको...

फिर्केमा मापदण्ड विपरीतको पर्खालमा महानगरको डोजर

पोखरा/फिर्के खोलामा मापदण्ड विपरीत रातारात बनाएको पर्खाल पोखरा महानगरपालिकाले भत्काएको छ । पोखरा १८ पोखरावेशी, अँधेरीकुनामा मापदण्ड विपरित बनाइएको पक्की पर्खाल मंगलबार दलबल सहित महानगरले डोजर लगाएर भत्काएको हो । महानगरले पटक पटक पर्खाल नलगाउन...

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरेको पहिलो निर्णय नै मापदण्ड विपरित

पोखरा/गत शुक्रबार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे र दुइजना बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए । सपथ लिएलगत्तै तीन सदस्यिय मन्त्रिपरिषद बैठक बस्यो । उक्त मन्त्रिपरिषदले गरेको एउटा निर्णय थियो, ‘लिफ्टिङ खानेपानी र सिँचाई...

-->