शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वडिगाडकी गंगा शेरचन हत्याका अभियुक्त सार्वजनिक

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालीका–३ की होटल व्यवसायी गंगा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटि बस्ने थम्मनबहादुर घर्ती,...

अर्ना जेसिज कप फुटबल : चिल्ड्रेन र वीर गोर्खाली सेमीफाइनलमा भीड्ने

बागलुङ/ चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र वीर गोर्खाली युवा क्लब बाङेचौर खेल मैदानमा जारी अर्ना जेसिज कप फुटबलको सेमीफाइलमा भीड्ने भएका छन् । यसअघिको खेल जित्दै श्री मेयर गण बागलुङ र कालीपुल युनाइटेड क्लब...

तनहुँ ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, चार घाईते

तनहुँ / पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका...

विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

बागलुङ/ कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा यहाँका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका...

स्याङ्जाको वालिङमा ‘लेखकीय सत्ताको सामर्थ्य’ विषयमा अन्तरक्रिया

स्याङ्जा / प्रथम राष्ट्रिय लेखक दिवसको सन्दर्भ पारेर नेपाली लेखक संघ स्याङ्जाले ‘लेखकीय सत्ताको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रम शनिवार गरेको छ । सोही अवसरमा सिर्जना वाचन समारोह २०८० पनि भएको छ । वालिङ नगरपालिका-६,...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत: मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताएका छन् । विश्व प्रेस स्तन्त्रताका अवसरमा बुधवार शुभकामना सन्देश व्यक्त गर्दै पाण्डेले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र...

जेसीज कप फुटबल: कालीपुल र श्रीमेयर गण सेमीफाईनलमा

बागलुङ/ बागलुङ जेसीजले आयोजना गरेको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगितामा कालिपुल युनाइटेड बेनी र श्रीमेयर गण बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको पहिलो खेलमा बागलुङ सुधार केन्द्रलाई ०–२ गोलले पराजित गर्दै...

पाहुनाको प्रतिक्षामा अस्पतालको प्रतिक्षाघर

बागलुङ/प्रसुती सेवा लिनुपर्ने गर्भवती तथा सुत्केरी भैसकेपछि आइपर्ने समस्याकालागि सदरमुकाम बस्नुपर्नेले सेवा लिन बनाइएको प्रतिक्षाघर खाली छ । धौलागिरि अस्पतालले ३ बर्ष अघि ४ जना सम्म गर्भवती वा सुत्केरी बस्न मिल्ने ‘सुत्केरी प्रतिक्षा घर’ बनाएको...

विद्यामन्दिरमा प्रशासनीक नेतृत्व परिवर्तन, योग्यताक्रम खोज्दा निवर्तमान प्रअ असन्तुष्ट

बागलुङ/सदरमुकाममा रहेको जिल्लाकै पुरानो सामुदायीक विद्यालयमा प्रशासनीक नेतृत्व परिवर्तन सँगै बिबाद सिर्जना भएको छ । बागलुङ नगरपालिका–३ मा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयको प्रधानाध्यापक छविरमण शर्मा रेग्मीलाई जिम्मेबारी दिएपछि विद्यालयमा बिबाद सुरु भएको होे । निवर्तमान...

चैत मसान्तमै सकिए जैमिनीमा ९५ प्रतिशत काम

बागलुङ/ चालु आर्थिक बर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । जैमिनीमा चालु आ.ब.मा विनियोजन...

-->