शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

शालग्राम महोत्सवमा बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित

बागलुङ / जिल्लाको शैक्षिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका बागलुङका समाजसेवी सहदेव राजभण्डारी सम्मानित भएका छन् । राजभण्डारी धार्मिक, शैक्षिक र सामाजिक सेवामा क्रियाशिल छन् । शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको...

पोखरा ताल सम्मेलनबाट जारी भयो पाँच बुँदे घोषणापत्र

पोखरा / ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ३ दिने तालसम्मेलन पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ। सम्मेलनले पोखरा उपत्यकाको ९ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी...

ढिलासुस्तीले हिलाम्य र धुलाम्य मुग्लिन-पोखरा सडक

पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल...

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा : पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी / नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । युनियनको शुक्रवार (आज) बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति निर्वाचित भएका...

बालिका बलात्कार कसुरमा ११ बर्ष कैद सजाय

नवलपुर/ नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । मध्यविन्दु नगरपालिका वडा नं. ९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै...

अर्ना जेसिज कप फुटबलको उपाधि श्री मेयर गणलाई

बागलुङ/ अर्ना जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेयर गण घोडाबाँधेले जितेको छ । शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न फाइनल खेलमा वीर गोर्खाली युवा क्लबलाई १–० गोलले पराजित गर्दै श्री मेयर गण...

सँगै हुँदा मीठो , नहुँदा उछितो

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउँदै गर्दा प्रदेशसभाको बिहीबारको छलफलमा निकै रोचक र घोचक सवालजवाफ भए । घोचपेच र खिचातानीको सुरुवात भने मतदानमा तटस्थ बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाटै सुरु हुन पुग्यो । मुख्यमन्त्री...

चिल्ड्रेनविरुद्व वीर गोर्खालीको सनसनीपूर्ण जित, उपाधिका लागि श्री मेयरसंग भीड्ने

बागलुङ /  दुई गोलको अग्रता जोगाउन नसक्दा उपाधि दाबेदार मानिएको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब अर्ना जेसिज कप फुटबल प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरिएको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै आक्रमक खेल खेलको...

३० जना बहिरा विद्यार्थी, जसले उपचारपछि सुन्न थाले

बागलुङ / सांकेतिक भाषामा अध्ययन गरिरहेका ३० जना बहिरा विद्यार्थीले उपचारपछि कान सुन्न थालेका छन् । धौलागिरी आवासीय माध्यमिक विद्यालय बागलुङमा अध्ययनरत विद्यार्थीमध्ये ३० जना विद्यार्थीले उपचारपछि कान सुन्न थालेका हुन् । निशुल्क उपचारपछि...

याङ्जाकोटमा वैशाख पूर्णिमा मेला

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा वैशाख पूर्णिमा मेला सुरु भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको मेलाको स्थानीय समाजसेवी एकानसिंह गुरुङले उद्घाटन गरे ।...

-->