शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गौरी शव प्रकरण: श्रीमान पुर्पक्षमा, वडा सदस्यसहित तीन धरौटीमा रिहा

पोखरा/ गौरी बसौलाको हत्याको आरोपमा उनकै श्रीमान पुर्पक्षका लागि कारागार चलान हुँदा वडासदस्यसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मातहातमा रहेको इलाका प्रहरी कार्यालय हंसपुर शिशुवाका प्रमुख डीएसपी प्रकाश दाहालको...

विश्व रेडक्रस दिवसमा १५ युनिट रगत संकलन

बागलुङ/ विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ । बागलुङ नगरपालिका–२ मा रहेको रक्तसञ्चार केन्द्रमा सञ्चालित कार्यक्रममा १७ जनाले रक्तदान गरेका...

विश्व रेडक्रस दिवसमा स्टेसनरी वितरण

पोखरा/विश्व रेडक्रस दिबसको अवसर पारेर राखि युवा रेडक्रस सर्कल पोखरा २६ ले स्टेसनरी वितरण गरेको छ । पोखरा २६ को शिवशक्ति आधारभूत विद्यालयमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज...

नवलपुरमा ट्राफिक सप्ताह २०८० अभियानको थालनी

नवलपुर/ नवलपुरमा पनि ट्राफिक सप्ताह २०८० अभियानको थालनी भएको छ । वैशाख २५ देखि ३१ गतेसम्मका लागि गण्डकी प्रदेशभर तय भएको अभियानको नवलपुरमा पनि सुरुवात गरिएको हो । मोटरसाइकलमा बालवालिकालाई राखेर यात्रा गर्नुपर्दा सुरक्षाका निम्ति...

परराष्ट्र मन्त्रालयका नासु पोखरामा मृत भेटिए

पोखरा/ परराष्ट्र मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी पोखरामा मृत भेटिएका छन् । आज विहान करिब साढे ८ बजेको समयमा भण्डारी बेगनासतालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तालको छेउको पानी...

फिफा ड्रिम प्राजेक्टप्रति राखेपको चासो !

पोखरा / शनिबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुदमा राजनीति हुँदा ठूला परियोजना सम्पन्न हुन नसकेको अभिव्यक्ति दिए । कास्कीको माछापुच्छे« गाउँपालिका भिंडाबारीमा निर्माण गरिने भनिएको दक्षिण एसियाकै नमूना परियोजनालाई संकेत गर्दै मुख्यमन्त्रीले राजनीतिकरण...

पुरानो गाउँमा बाँदर संरक्षणमार्फत पर्यटन प्रवद्र्धन गरिने

बागलुङ/ जैमिनी नगरपालिका–८ को पुरानो गाउँलाई पर्यटकीय क्षेत्र बनाउन पहल भएको छ । जैमिनी नगरपालिकाका बाँदर संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । जैमिनी र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो...

सडक ठेक्केदार कम्पनीको उपकरण नगरपालिकाको नियन्त्रणमा

नवलपुर/ मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरु नियन्त्रणमा लिएको छ । निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरु नियन्त्रणमा लिएको...

लोकतान्त्रिक तमु संघ गण्डकीमा कर्णबहादुर गुरुङ

पोखरा/ लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ । माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा...

मन्त्रीमा भाडबण्डा मिलाउन गण्डकीका मुख्यमन्त्री काठमाडौंमा

पोखरा/वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि कार्यालय खुल्ने दिन आइतबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकैदिन दुइवटा महत्वपूर्ण निर्णय गरेका छन । धेरैले चासो राख्ने र नियुक्ती खोज्ने प्रदेशको आकर्षक पद हो, ‘योजना आयोगको...

-->