शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

शिक्षामा बहिरा पुस्तक ‘नसुन्नेका सुन्नुपर्ने सवाल’ प्रकाशन

बागलुङ/ धौलागिरि बहिरा आबासिय बिद्यालयको ऐतिहासिक दस्तावेज शिक्षामा बहिरा नामक पुस्तक प्रकाशन गरेको छ । ‘नसुन्नेका सुन्नुपर्ने सवाल’ भन्ने अभियानका साथ बिद्यालय स्थापना देखि अहिले सम्मका बिषय, बहिरा र अपांगता क्षेत्रका लेख रचना समावेश भएको...

‘स्वर्णिम’ को जीतले पर्वत कांग्रेसमा पराकम्प

पर्वत/ वैशाख १० गते भएको उपचुनावको नतिजा १२ गते आयो । नेपाली कांग्रेसले गठबन्धनको शक्ति लगाएर प्रतिष्ठाको विषय बनाउँदा पनि तनहुँ १ मा आफ्ना उम्मेदवारलाई जिताउन सकेन । भारी मतान्तरले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र...

यालमाया केन्द्रले गोली लागेको विद्युतको पोल फिर्ता दिने

म्याग्दी/तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको (खम्बा ) यालमाया केन्द्रले फिर्ता दिने भएको छ । पत्रकार तथा अधिकारकर्मी कनकमणि दिक्षित ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेको सो...

मौलाकालीमा केवलकार सरर

नवलपुर/ मौलाकाली केवलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार केवलकारको उद्घाटन गरे । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर दर्शनका लागि पुग्ने धार्मिक पर्यटक लक्षित गरी केवलकार निर्माण गरिएको मौलाकाली केवलकार...

समाजवादी ट्रेड युनियन महासंघले मनायो श्रमिक दिवस

पोखरा / जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले श्रमिक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै धनबहादुर तामाङले श्रमिकहरुले अझैपनी उचित सम्मान नपाएको बताए । उनले मजदुरको हकहितमा सधै साथ...

निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

नवलपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन बृद्धि र रोजगार सृष्टि सरकारले पुरा गर्न नसक्ने बताएका छन् । उनले यसको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा राखे । नवलपुरको गैंडाकोटस्थित मौलाकाली मन्दिर पुग्ने मौलाकाली केवलकारको उद्घाटन...

बागलुङ नगरमा अव राष्ट्रिय धुनपछि कार्यालयको काम

बागलुङ/ बागलुङ नगरपालिकाले हरेक दिन बिहान कार्यालयमा राष्ट्रिय धुन बजाएपछि मात्रै काम थाल्ने भएको छ । हरेक दिन बिहान १० बजे राष्ट्रिय धुन बजाउने र काम थाल्ने व्यवस्था आइतबारदेखि शुरु भएको हो । ‘खेलका बिश्वकपदेखि...

बागलुङको चिप्लेँटी बसपार्कमा बसले किचेर एक पुरुषको मृत्यु

बागलुङ/ बागलुङमा बसले किचेर एक पुरुषको मृत्यु भएको छ । सदरमुकाम बागलुङ बजारको चिप्लेँटी बसपार्कबाट पोखराका लागि छुटेको बसले किचेर अन्दाजी ४० बर्षिय अपरिचित पुरुषको मृत्यु भएको हो । बसपार्कमा पार्किङ गरीराखेको ग१ख ९६५ नम्बरको...

रुद्रेपीपलका २७ विद्यार्थीलाई छात्रबृत्ति

बागलुङ/ दिउसो सावा तीन बजे । विद्यालय छुट्ने समय हुनै लागेको थियो । सबै कक्षा कोठामा पठनपाठन चलिरहेको थियो । विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले ठुलो आवाजमा माईकबाट उद्घोष गरे– ‘सबै कक्षाका विद्यार्थीहरु लाईनमा आउनुहोला,...

औपचारिक थालनी भयो बागलुङमा जेसीज कप फूटबल

बागलुङ/बागलुङ जेसीजले आयोजना गर्ने ‘अर्ना जेसीज कप २०२३’को औपचारिक शुरुवात भएको छ । बाङगेचउर स्थित खेल मैदानमा हुने खेल बर्षातका कारण शुरु हुन नसकेपछि जेसीजले आइतवार खेलको शिल्ड र ट्रफी सार्वजनिक गरेर खेल शुरु...

-->