शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चैत्राष्टमी मेलामा ३५ लाख आम्दानी, ३ लाख बचत

बागलुङ / कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो । मेलामा ३२ लाख ९८ हजार ९ सय ६३ रुपैयाँ खर्च...

बरेङले दियो प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृति

बागलुङ /  बरेङ गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाको नीति, वजेट तथा कार्यक्रममा व्यवस्था भएबमोजिम ९ जना विभिन्न विधामा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई २ लाख...

मालिकामा पितृ सप्ताह महायज्ञ शुरु

बागलुङ /  सापकोटा कुल देवता धार्मिक संस्था मालिका बागलुङको आयोजनामा शनिबारदेखि श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको उद्घाटन गर्दै रंगबैकटेस्वर मन्दिर तिरुपती बालाजीधाम कँुडुले फेदीका अध्यक्ष तथा शालग्राम संग्राहालयका परिकल्पनाकार...

देशका अधिकांश स्थानमा मौसम वदलीसंगै वर्षा

पोखरा / पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका आधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि मौसम बदलीसँगै...

खाने होईन त औसेलु ? (फोटो फिचर)

बागलुङ / नेपाली प्राकृतिमा रमाउछन् । खानपान पनि अर्गानिक नै चाहना हुन्छ । भौगोलिक विविधताले धेरै किसिमका फलहरु नेपाली भुमीमा फल्दछन् । अहिले पहाडतिर औसेलु फलको सिजन छ । कति मनोरम छन यी फलले...

बसाइँसराइले रित्तियो म्याग्दीको सुन्दर वाइन्दाफाँटको बस्ती

म्याग्दी / हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किँदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका...

कर्मचारीका लागी सराङ्गकोट सहकारीको क्षमता अभिवृद्धि तालिम

पोखरा / सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । राष्ट्रिय सहकारी बैंकको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापन, नेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनका लागी तालिम दिएको हो...

प्रकोप व्यवस्थापनमा रेडक्रस अब्बल: मुख्यमन्त्री पाण्डे

पोखरा / नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाँचौ साधारण सभा पोखरामा सुरु भएको छ । साधारणसभाको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको...

लिफ्टिङ खानेपानी महशुल निशुल्क !

पोखरा/हरेक मुख्यमन्त्री र मन्त्रीहरुले कार्यभार सम्हाल्दा नयाँ निर्णयमा हस्ताक्षर गर्छन् । तर, कार्यकाल सकिँदासम्म पनि उनीहरुले गरेका निर्णय कार्यान्वयनमा आउँदैनन् । शुक्रबार मुख्यमन्त्रीको कार्यभार सम्हालको सुरेन्द्र पाण्डेले लिफ्टिङ खानेपानी र सिंचाइमा उपभोग हुने विद्युतको...

पोखरा-१८ मा पुनः मतगणना गर्ने फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना पुनः गर्नेगरी उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना...

-->