शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अर्थतन्त्र उकास्न सहयोग गर्छौं : अमेरिकी राजदूत थम्पसन

पोखरा / नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पोखरा र गण्डकी प्रदेशको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । गण्डकी प्रदेश भ्रमणका क्रममा शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा उनले कोभिड महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न...

मुख्यमन्त्री पाण्डेको पहिलो निर्णयः सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका छन् । शपथ ग्रहण लगत्तै पदभार सम्हाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका उनले यातायात...

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिमा नयाँ नेतृत्व

पोखरा/लायन्स क्लाब अफ पोखरा सेन्ट्रल सिटिको निर्वाचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमले लायन्स बर्ष २०२३÷२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा सुदीप शर्मा पौडेल , प्रथम उपाध्यक्षमा निराजन रेग्मी ,...

गण्डकीका मुख्यमन्त्रीसहित २ महिला मन्त्रीले लिए शपथ

पोखरा / गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित २ मन्त्रलिे पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री पाण्डे र अन्य दुई दुई महिला मन्त्रीलाई शपथ खुवाएका हुन् । माओवादीबाट...

उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा

  पोखरा /नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले...

डिफेन्डरबाट स्ट्राइकर बनेका सुरेन्द्रराज

पोखरा/ शुक्रबार मुख्यमन्त्रीको सपथ लिँदै गर्दा सुरेन्द्रराज पाण्डेको बेञ्च प्रदेशसभामा प्रतिपक्षबाट सत्तापक्षमा हुनेछ । यसका लागि उनले ११० दिन कुर्नुप¥यो । उनकै शब्दमा भन्ने हो भने उनी यो समयसम्म डिफेन्डर थिए, अब स्ट्राइकर बन्नेछन...

घरका काम छाडेर कम्प्युटर सिक्दै शिक्षक

पर्वत / जिल्लाको जलजला गाउँपालिका–५ लेकफाँटको ग्राम प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेल चार बजेपछिको समयमा पनि विद्यालयमा हुन्छन् । चार बजेको घण्टी बजेपछि विद्यालय बन्द गरेर घर प्रस्थान गर्ने उनी जस्तै विद्यालयका अन्य...

खानेपानी निशुल्क गर्न अनुदान चाहिन्छ : कंडेल

नवलपुर/कावासोतीमा जिल्ला खानेपानी महासंघ नवलपुरको भेला तथा पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रम समपन्न भएको छ । बिहीबार कावासोती खानेपानी संस्थाको सभाहलमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद पद्मा जिसीले एक घर एक...

बुबाको जेलमै मृत्यु, आमा जेलभित्र, छोराको बिचल्ली

म्याग्दी/म्याग्दी बेनी नगरपालिका–९, घतानका ६ वर्षीय निमेश खड्कालाई मनिषा सुवेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा...

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै पर्वतका सरकारी कार्यालयहरू

पर्वत / नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्...

-->