शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापना दिवस मनाउदै

पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका...

लायन्सका सदस्यका लागि सकारात्मक चिन्तन तालिम

बागलुङ/ बागलुङका लायन्स क्लबहरु र ब्रम्हकुमारी विश्वविद्यालय बागलुङको आयोजनामा एक दिने सकारात्मक चिन्तन बिषयक तालिम सम्पन्न भएको छ । शान्त मन र स्वस्थ्य जीवनका लागि सकारात्मक चिन्तन बिषयक तनाब व्यवस्थापन कार्यक्रममार्फत लायन्स क्लबहरुले सदस्यका लागि...

नवलपुरका अधिकांश पालिकामा श्रम स्वीकृतिका सेवा प्रवाह सुचारु

नवलपुर/ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको सेवा प्रवाह नवलपुरका आठै पालिकामा प्रभावकारी रुपमा हुन सकेका छैनन् । जिल्लाका रहेका आठ पालिकामध्ये केहीमा सेवा प्रवाहको काम सुचारु गरिए पनि अहिलेसम्म सेवाग्राहीले सेवा लिएका छैनन्...

पर्वतमा ८ हजार सवारीलाई कारबाही

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झण्डै ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक...

जातीय विभेद गर्ने जनप्रतिनिधि धरौटीमा रिहा

पोखरा/ जातीय विभेदको आरोपमा पक्राउ परेका कास्कीको माछापुच्छे्र गाउँपालिका वडा ५ रिभानका जनप्रतिनिधिको परिवार धरौटीमा छुटेका छन् । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भई कारवाहीमा परेका वडा सदस्य रामजी लामिछाने र उनका परिवार...

दमेकको पहिचान बन्दै सिस्नो, बाँको र आलु

बागलुङ/वनमा खेर गैरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा...

गलकोटको रमुवामा बर्थिङ सेन्टर

बागलुङ/भौगोलिक हिसाबले दुर्गम गाउँ रमुवामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानी रहेको रमुवा शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको हो । बर्थिङ सेन्टरको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मंगलबार...

गौवध मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बागलुङ/ गौवध गरेको मुद्दामा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । प्रहरीले गौवध कसुर मुद्दामा ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी जैमिनी नगरपालिका–८ का २७ वर्षीय अगनबहादुर नेपालीलाई...

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि चीनसँग आग्रह

पोखरा/ गएको पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं पुगेको व्यवसायीको एक टोलीले नेपालका...

‘अहिलेको शिक्षाबाट सन्तुष्ट हुने छुट छैन’

नवलपुर/ देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आजको शिक्षा र चेतनाले सन्तुष्ट हुन नसक्ने स्थिति बनेको बताए । वर्तमान राजनैतिक घटनाक्रम र नागरिकले खोजेका परिवर्तनका सवालमा यथास्थितिको सोचले नहुने धारणा राखे । मंगलबार सामुदायिक बिद्यालयका...

-->