शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी मिलिजुली सरकार, कांग्रेसका सुरेन्द्र मुख्यमन्त्री

पोखरा/ गण्डकीमा संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठन हुने भएको छ । यसअघि सोही उपधारा अनुसार पुस २५ गते मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण फेरिँदा...

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सुरु

पोखरा/ गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११.०६ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्...

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले विजयी

तनहुँ /प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७...

तनहुँमा स्वर्णिमको १० हजार बढी मतको अग्रता

तनहुँ / तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । ४६ हजार ६७ मत गणना हुँदा उनले २३ हजार ९६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द...

तनहुँमा स्वर्णिम ९ हजार ३४९ मतले अगाडि, सर्वेन्द्र तेस्रो

तनहुँ /  तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले...

रास्वपा उमेद्वार खिमानन्दको निर्वाचन खर्च ८ लाख मात्रै

बागलुङ /  राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट चुनाव लडेका कँडेलले ८ लाख १५ हजार १ सय २० रुपैयाँको खर्च विवरण सार्वजनिक...

शालिग्राम र कालीगण्डकी बचाउन बागलुङमा शालग्राम महोत्सव शुरु

बागलुङ / शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको शालीग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शालग्राम महोत्सव शुरु भएको छ । सोमबार मालढुंगास्थित कालीगण्डकी नदीबाट जलयात्रासहित महोत्सव शुरु...

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ / तनहुँ-१ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १७ हजार ९०२ मत ल्याएर लिड गरिरहेका छन्। उनलाई कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८...

स्थानीय जडिबुटी पहिचानको प्रयास

बागलुङ/ धौलागिरी आर्युवेदिक औषधालय बागलुङले स्थानीय जडीबुटीको पहिचान र प्रयोगका लागि सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै स्थानीय जडीबुटीको पहिचान र प्रयोग बढाउन थालेको हो । औषधालयले गाउँघरमा पाइने...

चोयासँग अपरिचित छ युवापुस्ता

बागलुङ/दिलबहादुरको दिन निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाईने निगालोलाई उनले क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्री पत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र...

-->