बागलुङ/ प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।
केसीका निर्वाचन प्रतिनिधि...
तनहुँमा रास्वपाका स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता
तनहुँ/ तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा स्वर्णिम वाग्ले दोब्बर मतले...
पद्म नर्सिङले थाल्यो नदिपुरमा सुरक्षित प्रसुती सेवा
पोखरा/ पद्म नर्सिङ होम प्रालि पोखरा–३, नदिपुरमा सुरक्षित प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आइतवार अप्रेसनको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराइएको हो ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा...
गण्डकीको चालु अधिवेशन अन्त्य
पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भइसकेका छन् । शनिबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरेसँगै उनी पदमुक्त भएका हुन् । गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका खगराजको बहिर्गमनसँगै यहाँ नयाँ सरकार बनाउने...
गर्मी लागेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा पानी वितरणमा ‘लोडसेडिङ’
पर्वत/ हिउँद याममा गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्र भन्दा बाहिर रहेका धाराको खोजीमा जान्छन् । बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको पूर्ण आपूर्ति हुने गरेको कुश्मामा...
उपनिर्वाचन सम्पन्न, सबैका आँखा तनहुँमा
पोखरा/ तनहुँ क्षेत्र नम्बर १ सहित देशका तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । तनहुँमा ५१.७०,बारा २ मा ६४ र चितवन २ मा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।...
मध्यविन्दुका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करवाट ४ बर्षीय बालकको मृत्यु
नवलपुर/ जिल्लाको मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट चार बबर्षिय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य...
मुस्ताङमा सुरु भयो चौरीको आलो रगत खाने मेला
मुस्ताङ / जिल्लाको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक शुक्रबारबाट सुरु भएको हो ।
धौलागिरी...
तनहुँ-१ मा अघिल्लो निर्वाचनमा भन्दा कम मत मत खस्यो
तनहुँ/ तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३...
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता, सहयोगी जोडिनेक्रम जारी
पोखरा/ पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा...