तनहुँ / तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो । तनहुँ-१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान...
गलकोटबाट बागलुङ आउँदै गरेको जीप काठेखोलामा दुर्घटना, चार जना घाईते
बागलुङ/ बागलुङको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन् । ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी जीपमा...
लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल
पोखरा/लोक दोहोरी गीत प्रतिष्ठानमा आर्थिक अनियमितता भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव घनश्याम रिजालले दावी गरेका छन् । शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले...
बन्दै गरेको भवनको जमिन भासिएपछि अलपत्र छ पर्वत अस्पतालको भवन
पर्वत / नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ । २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत...
दलित उत्थान केन्द्रलाई सहयोग
स्याङ्जा/ दलित उत्थान केन्द्र अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारि इकाइले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाचँ महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको...
भकुण्डे र तित्याङ जोड्न रिठ्ठा खोलामा झोलुङ्गे पुल
बागलुङ/ बागलुङ नगरपालिका–९ तित्याङ र वडा नं. १० भकुण्डेको सिमानामा पर्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपैयाँको लागनीमा पुल निर्माण भएको हो ।
तित्याङ र...
बुटवलबाट बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना
बागलुङ / बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोरधारानजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेका २३ जना घाइतेलाई उद्दार...
बागलुङका ‘सुत्केरी घर’ खाली, सेवाग्राही डेरामा
बागलुङ / धौलागिरि अस्पतालले ३ वर्षअघि ४ जनासम्म गर्भवती/सुत्केरी बस्न मिल्ने ‘सुत्केरी प्रतीक्षा घर’ बनाएको थियो । उक्त घरमा तातो/चिसो पानी, एसीका साथै भान्साकोठा र शौचालयको व्यवस्था छ । तर भवन प्रयोगविहीन छ ।
एक महिनासम्म सदरमुकाममा डेरा...
तनहुँ-१, चितवन-२ र बारा-२ मा शान्तिपूर्ण मतदान जारी
तनहुँ / उपनिर्वाचन भइरहेका तनहुँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको छ ।
तनहुँ-१ मा ६९ मतदानस्थलमा १ सय ५२...
तनहुँसहित ३ वटै क्षेत्रमा उपनिर्वाचनको तयारी पूरा
तनहुँ / प्रतिनिधिसभा सदस्यको लागि आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी सकिएको...