शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पाँच पत्रकारलाई पुरस्कार, भण्डारी र खनाल सम्मानित

पोखरा/प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५–०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाईसम्मान तथा पुरस्कार अर्पण गरेको हो । समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण...

केन्द्रमा प्रधानमन्त्री प्रचण्ड, प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र

गोरखा / गोरखा क्षेत्र नम्बर २ राजनीतिक घटनाले बेलाबेला चर्चामा आउने गर्छ। २०६४ को संविधान सभा चुनावमा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई सबैभन्दा बढी मतान्तरसहित यो क्षेत्रबाट चुनाव जिते। २०७४ को चुनावमा पनि गोरखा २...

नेवा : देय् दबुले संयुक्त ब्रतबन्ध गर्ने

पोखरा /नेवाः देय् दबु पोखराले संयुक्त रुपमा बुः सँखा तथा कय्ता पूजा (ब्रतबन्ध) गर्ने भएको छ । कास्कीमा छरिएर रहेका नेवारी समुदायमा धार्मिक कार्यको एकरुपता राख्ने उदेश्यका साथ संयुक्त रुपमा ब्रतबन्ध गर्न लागिएको हो । आफ्नो...

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

बागलुङ/ जिल्ला प्रशासन कार्यालयसहित १३ सरकारी कार्यालयले सार्वजनिक विदाको दिन पनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको...

करिडोरको कामले जगाएको आशा

बागलुङ/ कालीगण्डकी करिडोरको मालढुंगा–रुद्रवेणी खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको...

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं/ गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम २...

गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

पोखरा/ गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको...

सिलाई व्यवसायीमाथी आक्रमण

बागलुङ/ कपडा सिलाईको बिषयमा बिबाद भएपछि टेलरिङ व्यवसायीमाथी आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङ बजारको हल्लनचोकस्थित जनप्रिय टेलरिङ सेन्टरका सञ्चालक सुजन परियार र सरस्वती खड्का परियारमाथी आक्रमण गरेको आरोपमा बागलुङ...

गुल्मीबाट बागलुङ आउँदै गरेको जीप दुर्घटना, सहचालकको मृत्यु

बागलुङ/ गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे आउँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड...

बेनी सामुदायिक विद्यालयमा भर्ना हुनेको लर्को

म्याग्दी/जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुँदा गाभिने वा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालय समेत...

-->