बागलुङ/अदालतमा देखिएको विकृति र बिसंगति अन्त्य हुनुपर्ने माग गर्दै कानून व्यवसायी फेरि आन्दोलनमा उत्रेका छन् । उनीहरुले प्रधानन्यायाधीश नियुक्ति संवैधानिक परिषदको बैठक तत्काल बस्नुपर्ने लगायतका माग पनि गरेका छन् । न्याय परिषद नै अपूर्ण हुँदा...
बागलुङ/ १५ महिनासम्म बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका पुरुषोत्तम सापकोटालाई नगरपालिकाले बिदाइ गरेको छ । सरुवा भएर सामान्य प्रशासन मन्त्रालय जान लागेका सापकोटालाई नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु तथा कार्यपालिका...
बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले वर्तमान अवस्थामा वित्तिय संस्थाप्रतिको भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याए । आर्थिक क्षेत्रमा देखिएको...
पोखरा/ पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा पूर्वखोला गाउँपालिकाका कृषि उपज तथा पशुजन्य उत्पादनहरु बिक्री वितरण गरिने भएकोछ । पाल्पाको पूर्वखोला गाउँपालिका र समाज उत्थान सहयोगी संस्था देवीनगर पाल्पाको प्रतिनिधि मण्डलको आइतबार पाल्पा हाउसमा स्वागत तथा अन्तक्र्रियामा...
लमजुङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले देशमा केही काम गर्छु भन्ने नेतालाई घेराबन्दीमा पारिने टिप्पणी गरेका छन् । लमजुङ र कास्कीको सीमामा पर्ने रूदी खोला पुलको आइतबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरूङले...