पोखरा\गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । नेपाली कांग्रेसबाट २, नेकपा माओवादी (केन्द्र)बाट २ र नेकपा एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको हो । मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट नवलपुरका...
पर्वत / जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ । शैक्षिक विकास र शैक्षिक गुणस्तरका लागि विभिन्न योजनाहरू प्रयोग गरिरहेको गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय,...
पोखरा/ गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबारकोे मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । नयाँ कार्यविभाजन अनुसार यसअघिको आन्तरिक...
पोखरा/ पोखरामा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थी संगठनले कृषि अनुसन्धान निर्देशनालय लुम्लेको गाडी नियन्त्रण लिएका छन् । निर्देशनालयका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले गण्डकी बीएबी ७४३८ नम्बरको स्कोरपियो विवाहमा प्रयोग गरेपछि विद्यार्थीहरुले चाबी...
बागलुङ/ जिल्लाको अमलाचौरका एक दम्पत्तिले आफ्ना बाबुआमाको स्मृतिमा विद्यार्थीहरुलाई सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिल्ली चापागाईंको दम्पत्तीले स्थानीय जगन्नाथ प्राथमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई सहयोग गरेका हुन् । उनीहरुले विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये...