बागलुङ/ बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आईतवार दिउँसोदेखि सुरु भएको बर्षासँगै दव्ल्याङमा...
पोखरा/ आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको धवलागिरी गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमानै रोकिएको...
बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ट्राफिक व्यवस्थापन गरेर नगरलाई सभ्य बनाउन चाहेको बताएका छन् । उनले निर्माण सम्पन्न भएर उद्घाटन गर्न बाँकी रहेको बसपार्क संचालनको पहल गरेपछि हालको बसपार्कलाई ट्राफिक व्यवस्थापनमा उपयोग गर्ने...