पोखरा / नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३...
बागलुङ/आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा वर्तमान सरकारका मन्त्रीदेखी पार्टीका केन्द्रिय अध्यक्षसम्म प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा जनताको बीचमा बिभिन्न प्रतिबद्धता गरेर निर्वाचित भएकाहरु पनि पुनः दोहोरिनका लागि उमेद्वारी...