बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गठबन्धन टुटाउन देशीविदेशी लागे : शिक्षा मन्त्री पौडेल

बागलुङ/नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा आसन्न निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले प्रतिगमन रोक्न तयार भएको गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागि परेको बताएका छन् । उनले गठबन्धन टुटाउने र...

जिम्न्यास्टिकमा १४ स्वर्ण सहित आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५...

पदक तालिकामा विभागिय क्लब हाबी

पोखरा/गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदकमा विभागिय ३ क्लब हाबी भएका छन् । बुधबारसम्म भएको विभिन्न खेलहरुको पदक तालिका अनुसार त्रिभुवन आर्मी पहिलो, पुलिस दोस्रो र एपिएफ तेस्रो स्थानमा रहेका छन् । हालसम्म...

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ शसस्त्र प्रहरी बलको एपीएफ र महिलातर्फ त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ ले हराउँदै...

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

पोखरा/पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै्र विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो । सेमिफाइनलमा...

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ४५–३० ले हराउँदै स्वर्ण जितेको हो । हारसँगै...

पुरुष फुटबलमा गण्डकीलाई कास्य

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य...

ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र...

स्न्याचमा विद्याको कीर्तिमान

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनको स्न्याच विधामा नेपाल पुलिसकी विद्या राईले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार...

बागलुङ कालीका गुठीमा असोजभर ३५ लाख आम्दानी

बागलुङ/बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालीका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर गुठीले उक्त जानकारी दिएको हो । गुठीका अनुसार असोज महिनाभर कालीका मन्दिरमा ३५ लाख ३७ हजार...

-->