बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पर्वतमा चाडपर्व सुरक्षाका लागि घरदैलो

पोखरा/ जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्व सुरक्षा सचेतनाका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी भँगराको आयोजनामा फलेबास नगरपालिका ९ मा सुरक्षाबारेमा सचेतना कार्यक्रम गरिएको हो । चाडपर्वलाई शान्ति...

मकैबाट कमाइ गर्दै किसान

बागलुङ/ बडिगाड गाउँपालिका वडा नं. १ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छिन् । यो बर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना उनको छ । यहाँकैै गनबहादुर सुनारले ४ हलको...

बोटे परिवारलाई राहत वितरण

बागलुङ/ गत साता हत्या भएकी फुलमाया बोटेको परिवारलाई बागलुङ नगरपालिकाले प्रारमिभक राहत दिएको छ । बोटेको परिवारलाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले बोटेको घरमै...

ल्याम्ह पुचः रनिङशिल्ड फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः लाई

पोखरा/ तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन...

विकास निमार्णको काममा ढिला सुस्ति गर्दिन ः मिना

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार मिना गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि विकास निमार्णका काममा ढिलासुस्ति नगर्ने बताएकी छिन् । कास्की क्षेत्र नं २ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेकी गुरुङले क्षेत्र २...

प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

पोखरा/ पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य...

गण्डकीको मुख्यमन्त्रीको दौडमा एमालेका खगराज र कांग्रेसका सुरेन्द्र

पोखरा/ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनावको परिणामपछि भनेका थिए,‘अहिलेको परिणाम हेर्ने हो भने सातवटा प्रदेशमध्ये गण्डकीले मात्रै आफ्नो विरासत कायम गर्न सकेको हो । हिजो हामीले ३५ सिट जितेका थियौँ,आज पनि ३५ सिट...

गौडो कुरेर यसरी हत्या गरिएको थियो माझीवस्तीकी फुलमायाको

बागलुङ/ बागलुङमा गत असोज २९ गते राती ४२ बर्षिय फुलमाया बोटे (माझी) मृत अवस्थामा फेला परिन् । उनी बागलुङ–पोखरा राजमार्गअन्र्तगत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथी मृत फेला परेकी थिईन् । परिवारले उनलाई भेट्दा...

धन्वन्तरी जयन्ती मनाइयो

बागलुङ/ आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आइतबार बागलुङमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा बागलुङ बजारमा सप्ताहव्यापी कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस...

आरोग्य जीवनशैली विस्तार गर्दै स्वयंसेविका

बागलुङ/ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो । धौलागिरी आयुर्वेद औषधालय बागलुङले यस बर्षदेखि नागरीकहरुलाई रोग लाग्नै नदिने उपायहरुका बिषयमा जानकारी दिन नयाँ अभियान सुरु गरेको छ । एलोपेथिक उपचार बिधिका...

-->