बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल

पोखरा/ नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा...

गणतन्त्र बिरोधी कुटनीति बिरुद्ध गठबन्धन : राजमो अध्यक्ष केसी

बागलुङ/आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउने उद्देश्यले पाँच दलीय गठबन्धनले आइतवार बागलुङमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, राष्टिय जनमोर्चा, नेकपा एस र राष्ट्रिय समाजवादी पार्टी समेतको समाभा राजमो अध्यक्ष...

पर्वतको जडिबुटिलाई बैज्ञानिक तरिकाले उपयोग गर्ने योजना छ: जल बहादुर

पर्वत / प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बत जिल्लामा पाइने जडिबुटिको पहिचान गरि प्रयोगमा ल्याउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले स्थानीय क्षेत्रमा पाइने जडिबुटिलाई बजारिकरण...

गोरखा आएर प्रचण्डले भने, ‘यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज छ’

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित...

एमाले गण्डकी भन्छ : पिएस सरकारको पालामा ४० हजार काठेपोल विस्थापन, ४ लाख जनसंख्यालाई निजी धारा

पोखरा/नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा प्रदेशमा ४० हजार काठेपोल विस्थापन गरी स्टिल पोल हालिएको बताएको छ । मंसिर ४ को चुनावका लागि एमाले प्रदेश कमिटीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा...

गाउँमा देखिन छाडे परम्परागत घर

म्याग्दी/ ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढदशक अगाडिसम्म म्याग्दीका...

गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

गोरखा/ गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा साँझ करिब ७ बजे...

मैत्रीपुर्ण खेलमा नेपाल १९ रनले विजयी

पोखरा कप्तान रुविना क्षेत्री बेलबासे चम्किदाँ नेपाली राष्ट्रिय महिला क्रिकेट टिम सम्मिलित क्यान ११ विजयी भएको छ । क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले हराएको हो । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा...

सुरु भयो छठ पर्व, धार्मिक पर्यटन विकास गर्न छठ महोत्सव

पोखरा / नेपालको विशेषगरी तराइभेगमा मनाइँदै आएको छठ पर्व पूजा पछिल्लो समय पहाडमा समेत मनाउन थालिएको छ । देशकै पर्यटकीय नगरी पोखरामा समेत छठ पर्व मनाउने गरिन्छ । पोखराको चार स्थानमा मनाउँदै आइरहेको छठ पर्व...

रायडाँडाका पहिरो पीडित घर फर्कन सकेनन्

बागलुङ/गत भदौको दोश्रो साता खसेको पहिरो थपिंदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएकाहरु फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाको तल्लो रामतोलामा घर...

-->