मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका...

जेमका १०० घरमा सोलार जडान

म्याग्दी/भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका वडा नम्बर २ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट...

कास्कीका पालिकाहरुमा औषधी खरिदमा चरम लापर्वाही

पोखरा/ कास्कीका पालिकाहरुमा औषधी खरिदमा लापर्वाही देखिएको छ । अत्यन्तै संवेदनशील स्वास्थ्य क्षेत्रमा कास्कीका चार पालिकाको गम्भिर लापर्वाही भएको भेटिएको हो । कास्कीका अन्नपूर्ण, माछापुच्छे«, मादी र रुपा गाउँपालिकाले औषधी खरिद गर्दा बिना मिती...

‘हाइटेन्सन’ को ‘टेन्सन’ मा फलेवास रंगशाला

पर्वत/‘म मर्न तयार छु ! फलेवास रंगशाला मर्न दिन्न ! चाहे मेरो छातीमा गोली लागोस्, शासकहरूबाट खेलाडी र फलेवासीको भविष्यमाथि बन्दुक हान्ने आदेश दिँदै हुनुहुन्छ ? खबरदार ।’ जिल्लाको फलेवास नगरपालिका–५ देवीस्थानका नागरिकहरूले सामाजिक...

पहिरोको त्रासले रित्तियो गाउँ

बागलुङ /  पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छोडे । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छोडेका राजु पौडेल र सात वर्षमा विद्यालय छोडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्,...

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

पोखरा, ८ साउन–व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको...

सवारीको मनपरी भाडा नियन्त्रण गर्न नयाँ भाडा दर

पर्वत / जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनहरूले मापदण्डबिना मनोमानी तरिकाले भाडा लिएको गुनासो बढेपछि सरोकारवालाहरूको बैठकले भाडाको मापदण्ड तय गरेको छ । सदरमुकाम कुश्माबाट पोखरा, काठमाडौँ, बागलुङ लगायतका ठाउँमा आउजाउ गर्ने सवारीहरूको भाडामा...

पोखरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनको तयारी

पोखरा/ पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन...

मेयर कप साइकल दौड प्रतियोगिताको खाना खाजामा बढी खर्च

पोखरा/ पोखरा महानगरपालिकाले आयोजना गरेको मेयरकप साइकल दौड प्रतियोगितामा खाना खाजामा बढि खर्च भएको देखिएको छ । महालेखापरीक्षकको वार्षीक प्रतिवेदन अनुसार महानगरपालकाले मेयर कप साइकल दौड प्रतियोगिता गरी २२ लाख खर्च गरेको छ । जसमध्ये सबैभन्दा...

मोदी खोला जलविद्युत केन्द्रमा निर्माणपछिकै धरै बिद्युत उत्पादन

पर्वत /पर्वत स्थित मोदी खोलामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत केन्द्रमा २२ वर्षको अवधिमा यो वर्ष सबैभन्दा बढी बिद्युत् उत्पादन भएको छ । २०५७ सालमा बनेको केन्द्रले गत आर्थिक वर्षको साउन,...

-->