मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराको बेरुजु २ अर्ब ५६ करोड

पोखरा/ पोखरा महानगरले बजेटको झण्डै ४७ प्रतिशत रकम ‘बेरुजु’ अर्थात् अनियमितता देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार २ अर्ब ५६ करोड १३ लाख ७ हजार बेरुजु भएको...

पोखराको प्राथमिकता पूर्वाधार निर्माण : उपमेयर गुरुङ

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएकी छन् । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ भन्ने मान्यता राखेर अगाडी बढेका छौ । त्यसैले भरर्खर नयाँ...

सुन चोरीको आरोपमा सून व्यवसायीसहित दुई पक्राऊ

बागलुङ/ सुन चोरीको आरोपमा बागलुङमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायीसहित चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतका ३१ बर्षीय जित भन्ने...

बागलुङमा तीन जनामा कोरोना पुष्टी

बागलुङ/बागलुङमा फेरी कोरोना सक्रमित देखिन थालेका छन् । बुधवार गरिएको एन्टिजेन्ट परीक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । संक्रमण पुष्टी भएका मध्ये १ जना स्वास्थ्यकर्मी र...

गलेश्वरमा भोलीपल्टै सार्वजनिक गरिन्छ भेटी

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ ।मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा...

असारमा मात्रै बागलुङमा सवा दुई अर्ब खर्च !

बागलुङ/ जिल्लामा गत असार महिनामा सवा दुई अर्व रुपैयाँ खर्च भएको छ । जिल्लामा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयले उक्त खर्च गरेका हुन् । असार महिनामा मात्रै चालुतर्फ एक अर्ब १ करोड ९५...

कालिका गुठीले ग-यो खर्च सार्वजनिक

बागलुङ/ कालिका भगवती गुठीले एक बर्षमा २ करोड ५७ लाख रुपैयाँको आर्थिक कारोवार गरेको छ । गुठीले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । गुठीले असार मसान्तसम्म उक्त अंकको आयव्याय सार्वजनिक गरेको हो...

गल्याङका पूर्वप्रमुखमाथि एमालेको ‘कारवाही डण्डा’

स्याङ्जा/ एमाले स्याङ्जाले पार्टीको अन्तरसंघर्षका बेला फरक विचार राख्ने एक नेतालाई कारवाही गरेको छ । पार्टी भित्रका बेथिति र विसंगतिविरुद्व नेता भूपराज अधिकारी कारवाहीमा परेका हुन् । गएको वैशाखमा सम्पन्न चुनावमा पार्टीका उम्मेदवारलाई हराउन लागेको...

पोखरा महानगरमा नयाँ प्रशासकीय अधिकृत

पोखरा/ पोखराका प्रमु्ख प्रशासकीय अधिकृत बलराम रिज्यालको सरुवा भएको छ । उनको ठाउँमा अब वीरेन्द्रदेव भारती आउने भएका छन् । भारती स्थानीय निकायमा प्रमु्ख प्रशासकीय अधिकृतको रुपमा अनुभवी व्यक्तित्व हुन् ।उनी यसअघि बुटवल नगरपालिकाको...

कर्मचारी हटाएकोमा एमाले बागलुङको बिरोध

बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकाले राजनीतिक पूर्वाग्रहको आधारमा कर्मचारी हटाएको आरोप लगाएको छ । साथै, बिकास निर्माणमा कटौती गरेको, पूर्वाग्रही भएर आएका बजेटसमेत फिर्ता गरेको र जनताको करलाई खेलवाड गरेको आरोप...

-->