मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गाउँमै सामाजिक सुरक्षा भत्ता

स्याङ्जा/ अजुन चौपारी गाउाँपालिका ६ का मोतीलाल तिवारी ९८ वर्ष भए । राज्यले उनलाई वृद्धभत्ता खुवाउँछ । तर, वृद्धभत्ता लिन सजिलो भने थिएन । घरदेखि ३ घण्टा टाढाको बैंकमा जाउ,लाइन बस ! उनी दिक्क...

विद्यार्थीलाई नेपाली सेनाको सैन्य तालिम

बेनी / म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन ४८ औँ व्याज क्याडेटमा छनौट भएको विद्यालयमा आइतबारदेखि...

समयमा निर्णय नहुँदा आप्रबासी स्रोत केन्द्र बन्द

बागलुङ/ वैदेशीक रोजगारीमा जाने युवाहरुका लागि सहयोग गर्न जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रबासी स्रोत केन्द्र बन्द भएको छ । बागलुङ नगरपालिकाले समयमा स्रोत केन्द्र सञ्चालनको बिषयमा निर्णय लिन नसक्दा स्रोत केन्द्र बन्द भएको...

प्रक्रिया नपुगेको भन्दै नगरपालिकाका ११ जना कर्मचारीलाई सेवाबाट हटाईयो

बागलुङ/ बागलुङ नगरपालिकाले अघिल्लो कार्यकालमा नियुक्त भएका ११ जना करारका कर्मचारीलाई फिर्ता पठाएको छ । प्रक्रिया नपुगी तोक आदेशको आधारमा कर्मचारी नियुक्त गरेको भन्दै नगरपालिकाले उनीहरुको करार अबधि थप नगर्ने निर्णय गरेको हो । असार...

म्याग्दीमा असार महिनामै ७० करोड खर्च

बेनी/ म्याग्दीमा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा झण्डै ७० करोड खर्च भएको छ । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् ।गत आवमा...

म्याग्दीको अन्नपूर्णले दियो वडामै पुगेर भत्ता

बेनी/ म्याग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित बैंकको शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले...

पोखराको न्यायिक इजलास सञ्चालनमा

पोखरा/ पोखरा महानगरपालिकाको न्यायिक इजलास सञ्चालनमा आएको छ । स्थानिय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि आएसँगै सञ्चालनमा आएको हो । नेपालको संविधानले न्यायिक समितिको संयोजक उमेयर रहने र दुई...

वर्षाको आशामा आकाश नियाल्दैमा बित्छ किसानको दिन

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरका ज्ञानेन्द्र ढकाल बिहान उठेदेखि राती अबेरसम्म आकाश नियाल्छन् । छितिजमा देखिएको बालदको धब्बाले मात्रै पनि उनको आशा पलाउँछ । जब दिन छिपिँदै जान्छ बादल हराउन थाल्छ । आकाशमा हराएको बादलसँगै...

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आफ्नै भवन

बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षबाट प्रयोगमा ल्याउनेगरी प्रशासनिक भवन निर्माण गरेको हो । गत आर्थिक बर्षको अन्त्यसम्ममा भवन निर्माणको...

विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु

बागलुङ/ बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापन होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रबेशद्वार वडा नं. १ को मालढुंगा र कालिका भगवती मन्दिर वरपर राखिएका विज्ञापन होडिङ बोर्ड हटाउन...

-->