मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एमाले गण्डकीको बैठक: निराशा फ्याक्न महासचिव पोखरेलको निर्देशन

पोखरा – नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले इतिहासको भारीबाट थिचिएर क्रान्तिकारीहरु अगाडि बढ्न नसक्ने वताएका छन् । ‘राजनीतिक यात्रामा इतिहासको भारी बोकेर अगाडि बढ्न सकिदैन’, एमाले महासचिव पोखरेलले शनिवार पोखरामा आयोजित एमाले गण्डकी...

आर्युेवेदमा आकर्षण बढ्दो

बागलुङ/ पछिल्लो समय आर्युेवेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतीमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका छ वटा आयुर्वेद औषधालय र ३ वटा नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको संख्याले पनि आर्युेवेदिक औषधिको...

आधुनिक खोरमा बाख्रा र बंगुर

बागलुङ/ जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् । यसअघि परम्परागत खोरमा पालेका उनले आधुनिक खोर बनाउन पाएर खुसी भएका छन् । आधुनिक खोरमा पाल्दा...

एक बर्षमा १९ किलोमिटर सडक कालोपत्रे

बेनी / म्याग्दीमा एक वर्षको अवधिमा १९ किलोमिटर कालोपत्रे भएको छ । करिब दुई दशकमा करिब १७ किलोमिटर कालोपत्रे भएको म्याग्दीमा एकैबर्षमा १९ किमी कालोपत्रे थपिएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला...

बागलुङ नगरको श्वेतपत्र : बसपार्क चलाउन सकिएन्, सडक नबनि बिमानस्थल चल्दैन्

बागलुङ/ बागलुङ नगरपालिकाले नगरको पछिल्लो अवस्था समेटेर श्वेतपत्र जारी गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको वर्तमान अवस्था समेटिएको श्वेतपत्र जारी गरेका हुन् । बागलुङमा स्थानीय तहले जारी गरेको यो नै पहिलो श्वेतपत्र हो...

एमबिए पास गरेका युवा बाख्रा पालनमा

बागलुङ/वैदेशिक रोजगारीमा जाँदा उनले राम्रो पद र जागिर पाएका थिए । तर, सानैदेखि कृषि पेशामा रमाउने बानी परेकोले विदेशको काम छाडेर घर फर्केपछि एक युवाले लाखौं लगानी गरेर बाख्रा पालन थालेका छन् । बागलुङको बडिगाड...

बागलुङका स्थानीय तहको बेरुजु २१ करोड

बागलुङ/जिल्लाका स्थानीय तहमा झण्डै २१ करोड रुपैयाँ बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७७/०७८ मा मात्रै बागलुङका दश स्थानीय तहमा २० करोड ९७...

जिल्ला समन्वय समिति पिलो हो, फाल्नुपर्छ : पृथ्वीसुब्बा

पोखरा/ गण्डकीका निवर्तमानमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न प्रस्ताव गरेका छन् । उनले जिससलाई पिलोको संज्ञा दिँदै त्यसको कुनै काम नभएको जिकिर गरे । ‘जिल्ला समन्वय समिति आवश्यक छैन, संघीय शासनमाथिको पिलो...

दुर्घटनाको कारक बन्दै फिर्केपुल

पोखरा/ पोखराको जिरोकिलो मिटरदेखि हरिचोकसम्मको बाटो अहिले छ लेनको बनेको छ । कालो पिच रहेको सिधा सडकमा तीव्र गतिमा गाडी हुँइकिन्छन् । छ लनेको उक्त सडक जति सवारीका लागि फराकिलो छ उतिनै खतरा पनि छ...

म्याग्दीमा ६८% रोपाइँ सकियो

बेनी / म्याग्दीमा असारको अन्तिम सातासम्म जम्मा ६८ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लामा प्रमुख तीन बाली हुने खेतमा समयमा पर्याप्त पानी नपरेको र सिचाइँको अभावका कारणले धान रोपाइँमा कमी आएको हो । जिल्लामा...

-->