मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

वर्षातमा डेंगुको समस्या

बागलुङ/ लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । डेंगुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको बिषय...

व्यक्तिको नाममा पैसा बाँड्दा बरालिएको गण्डकी संसद

पोखरा/ बजेट ल्याएपछि गण्डकीको संसद तीन हप्तासम्म चल्न सकेन । यसको कारण सत्ता गठन्धनको आन्तरिक कलह नै थियो । त्यसमा पनि विशेषतः अर्थमन्त्री र मुख्यमन्त्री सहित अन्य मन्त्री बिच । योजना काटिएको र अर्थमन्त्रीको...

सार्वजनिक यातायात महासंघको गण्डकी प्रदेश कार्यालय उद्घाटन

पोखरा/ पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीको कार्यालय उद्घाटन गरिएको छ । पोखरा ११ स्थित रानीपौवामा गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले कार्यालयको उद्घाटन गरे । सो अवसरमा बोल्दै रिजालले यातायात महासंघको...

मेयरका अगाडि कृषिका कुरा

पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार बिहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा...

स्याङ्जाको चिउरीमा जिल्लाकै लामोे झोलुङ्गे पुल

स्याङ्जा/ गल्याङ नगरपालिका ७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुल बनेको छ । एक करोड ८३ लाखको लागतमा बनेको यो जिल्लाकै लामो र अग्लो पुल हो । पुलको लम्बाइ ३६८ मिटर रहेको...

सामुदायिक विद्यालयलाई बस

पोखरा, २८ असार– पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा...

महावीरलाई ‘गण्डकी रत्न’

पोखरा, २८ असार– गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष...

गुफा र झरना भएको ठाउँ जान नयाँ पदमार्ग

बेनी, २८ असार– जंगलभित्र गुफा, सुन्दर झरना, वरपर सुन्दर दृष्यले भरिपूर्ण क्षेत्रलाई समेटेर म्याग्दीको मंगला गाउँपालिकाले पर्यटकीयस्थल स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान गरी पूर्र्वाधार विस्तार सुरू गरेको छ। मंगला, रघुगंगा गाउँपालिका र बेनी...

पोखरेली स्क्वास खेलाडीलाई तालिम

पोखरा, २८ असार– पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न भएको छ । स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा...

फ्रेन्चाइज फुटबल लिग एनएसएल अन्यौलमा

पोखरा, २८ असार– नेपाली फुटबलमा पहिलो पटक भित्रिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्यौलमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति आएसंगै फ्रेन्चाइज लिग अन्यौलमा परेको हो । एनएसएलको भविष्यका...

-->