मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पहिराले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत/ कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा...

अंग पुरा नगरी बजेट ल्याएको भन्दै संसदमा अबरोध

बागलुङ/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्रीले बजेटका लागि आवश्यक अंगहरु पुरा नगरी बजेट ल्याएको भन्दै अबरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले...

बजेटमा मनपरी गरियो : एमाले

पोखरा/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध पछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट माथि छलफलका लागि बसेको बैठकको छलफल प्रारम्भ हुनलागे लगत्तै एमालेले अवरोध गरेको हो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले समस्या...

असिनाको असर : घट्दो आलु उत्पादन

बागलुङ/ काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो,...

पर्यटन बसपार्क भाडा प्रकरणमा अख्यितारको आँखा

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले पोखरा उपत्यका नगर विकास समितिलाई पत्र काट्दै १५ दिनभित्र विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विभिन्न चारवटा शीर्षकमा उजुरी परेपछि अख्तियारले समितिको कार्यालयलाई पत्राचार गर्दै...

सवारीका टायर नै गाडीने भ्वाङ परेको पुलले पाएन बजेट

पर्वत / जिल्लाको दक्षिणी क्षेत्रलाई मध्यपहाडी लोकमार्ग र सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी कुश्मा नगरपालिका–८ दोबिल्ला स्थित मोदी खोलामा रहेको मोटरेवल पुल हो । जिल्लाका सात ओटा स्थानीय तहहरूमध्येका मोदी र काली पारी रहेका चार...

चट्याङले लागेर दुईको मृत्यु एक घाईते

बागलुङ/ बागलुङको नीखोलामा चट्याङले लाग्दा दुईजनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । बुधबार राति निसीखोला गाउँपालिका–३ की ६६ वर्षीया नरमति घर्ती र वडा नं. ६ गुमकी...

चट्याङले ट्रान्सफर्मटर पड्किँदा १ सय ६६ घरमा अन्धकार

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको ५० किलो भोल्ट एम्पीयर (केभीए)को बिद्युत ट्रान्सफर्मटर पड्किँदा चार दिनदेखि बिद्युत सेवा अबरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका एक सय ६६ परिवार चार दिनदेखि अन्धकारमा छन्...

यातायात व्यवस्था कार्यालय नजिकैबाट नक्कली डाक्टर पक्राउ

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको...

कालीगण्डकी किनाबाट उत्खनन मेसिन हटाउन निर्देशन

पर्वत / पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारको आसपासमा राखिएका उत्खननमा प्रयोग हुने मेसिन तथा औजारहरू हटाउन निर्देशन दिएको छ । गाउँपालिकाभित्र नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्ने उद्देश्यले कालीगण्डकी नदी नजिक राखिएका मेसिनरी औजारहरू...

-->