मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सेयर सदस्यलाई कृषि सामाग्री वितरण

पोखरा /पोखरा २६ बुढिबजारका कृषकलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । सिलिङ्गे कृषि उत्पादक सहकारी र कृषिज्ञान केन्द्रको पहलमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्म निर्भर बनाउन कृषी सामाग्री बितरण गरिएको हो । सहकारीका...

परीक्षण भएका १११ नमुनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलीफर्म’

बागलुङ/ जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिशामा भेटिने किटाणु ‘कोलीफर्म’ फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक बर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलीफर्म’ फेला परेको हो । बागलुङ...

स्वास्थ्य कार्यालय : जसले काम सक्न मसान्त कुरेन

बागलुङ/ असार मसान्त ! सडकका गल्लीदेखि चिया पसल र गाउँघरका चौतारीसम्म चर्चा हुने बिषय हो । सदरमुकाम बागलुङ बजारमा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालय र यहाँका स्थानीय तहमा योजना तथा कार्यक्रमको फरफारक...

गण्डकीमा घरजग्गा रजिष्टे«सनमा पनि करको भारी

पोखरा/ गण्डकी सरकारले सवारीसँगै घरजग्गा कारोवारको करमा पनि व्यापक वृद्धि गरेको छ । प्रदेशका अर्थमन्त्री रामजी बरालले असार १ बजेट वक्तव्यसँगै प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा...

पोखरा महानगर जग्गा ठेक्का प्रकरण : कार्यालय बाहिरै सम्झौता !

पोखरा/ पोखरा उपत्यका नगर विकास समितिको कार्यालय बन्द भएको दिन पूर्वमेयर मानबहादुर जिसीले ६३ रोपनी जग्गाको भाडा सम्झौता गरेको खुलासा भएको छ । मेयर जिसीले आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टाअघि ४०, १८ र ५...

सातौं इक्यान मेलाको तयारी पूरा

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी सकिएको छ । मेला आउँदो शुक्र र शनिबार पोखरा सभागृहमा आयोजना हुँदैछ । मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज...

विदेश जानु पूर्व युवाहरुको सीपमा मोह

बागलुङ/ रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमुलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमुलक...

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’

बागलुङ/ कोरोना महामारीपछि बागलुङमा लैंगिक हिंसाका घटनामा बृद्धि भएको छ । कोरोनाका कारण गरिएको बन्दाबन्दीका समयमा घटेका लैंगिक हिंसाका घटनाको तथ्यांक अवस्था सामान्य भएपछि बढेको पाईएको हो । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा...

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं / पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो...

पहिराले मध्यपहाडी लोकमार्ग र बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ/ वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध...

-->