मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

न्यूरोडको जग्गामा मेयरको डोजरे स्टन्ट !

पोखरा/ पोखराको न्यूरोडमा नामलाई गिज्याउने खालका केही छाप्राहरु छन् । ती छाप्राहरुमा मकै पोलिन्छ,चिया बेचिन्छ । बगलमा मोटरसाइकल वर्कसप र फर्निचर पसल पनि छन् । सोमबार एकाएक ती संरचना भएको अगाडि नगरप्रहरी पुग्यो ।...

नुवाकोट दरबारका गढी र चौतारा संरक्षणमा सेना

स्याङ्जा/ बाइसे राज्यको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरेको छ । फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रूत...

गण्डकी प्रदेशसभामा बजेट बहस : सरकारको कडा आलोचना 

पोखरा/ गण्डकी प्रदेश सभामा एएमाले संसदीय दलका उपनेता किरण गुरूङले यातायातमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । उनले कर बढाउने निर्णयमा बाहिरी व्यक्तिको हात त छैन भन्ने प्रश्न पनि गरेका छन् । ‘केन्द्रमा रघुनाथ...

न्यु एभरेष्टमा जुरेश

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङमा विद्यालयस्तरीय जुनियर रेडक्रस सर्कल (जुरेस) गठन गरिएको छ । विद्यालयस्तरका विद्यार्थीहरुलाई रेडक्रसमा संलग्न भएर मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वयंसेवा कार्यमा प्रेरित गर्न जुरेश गठन गरिएको...

पोखराका निर्वतमान मेयर मानबहादुरको मनोमानी

पोखरा/ आफ्नोे पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडिमात्रै पोखराका पूर्व नगरप्रमुख मानबहादुर जिसीले विवादास्पद निर्णय गरेर सरकारी जग्गा नीजि क्षेत्रलाई दशकौँका लागि दिएको खुलासा भएको छ । पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको सरकारी...

संस्कारसँग वातावरण जोड्ने अभियान : श्राद्ध गर्दा एक जोडी रुख रोप्नुपर्ने

बागलुङ/ बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रर्वद्वनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको...

बागलुङ बसपार्कबाट लागुऔषधसहित चार जना पक्राउ

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याईएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आसंकामा चार जनालाई पक्राउ गरेको हो । फेनार्गन...

तनहुँको दलित होमस्टेमा लेखकहरू

म्याग्दी/पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारास्थित दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टे प्रवद्र्धन गर्न २६ जना स्थापित लेखकहरूलाई घुमाएको छ । छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख–दुःख बुझ्न, पर्यटन कर्ममा लागेका गाउँलेलाई...

गणेश माविले पायो ‘स्कुल बस’

बागलुङ/ जिल्लाकै नमूना माविको परिचय बनाएको गणेश माध्यामिक विद्यालय बलेवाले ‘स्कुल बस’ सञ्चालनमा ल्याउने भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित विद्यालयले छिमेकी वडाका विद्यार्थी र विद्यालयभन्दा टाढा बसोबास गर्ने विद्यार्थीको लागि ‘स्कुल बस’ सञ्चालनमा...

साझेदारी योजना ऋणमा

बागलुङ/ गलकोट नगरपालिका वडा नं. ५ को टेउवामा भएको मुर्तिकला कार्यशालालाई व्यवस्थापन गर्ने योजना पर्यटन मन्त्रालयको बजेट नपाएर पूरा हुन सकेको छैन । ४ करोड ८० लाख रुपैयाँको लागतमा व्यवस्थापन भैरहेको मूर्तिकला परियोजनाको संघीय पर्यटन...

-->