मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मणिपाल अस्पतालमा दलका भातृसंस्थाको आन्दोलन, सर्वसाधारण बिरामीलाई मर्का

पोखरा/ पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आवद्ध कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिंदा सर्वसाधारण बिरामी मर्कामा परेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी निकट कर्मचारी संगठनले झण्डै १ महिनादेखि अस्पतालको ओपिडी सेवा आंशिक बन्द गराएका छन्...

काठेखोला गाउँपालिकामा ई–पेमेन्ट सेवा सञ्चालन

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले ई–पेमेन्ट सेवा सुरु गरेको छ । गाउँपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि ई–पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको...

सर्वोच्चमा हजारौ, प्रशासनिक अदालतमा न्युन मुद्दा

बागलुङ/ चार वर्षअघि मुद्दा परेको कारण बढुवा रोकिएका कर्मचारी अझै सर्वोच्च अदालत धाउँदैछन् । तर, कर्मचारीकै मुद्दा हेर्न गठन भएको प्रशासनिक अदालतमा मुद्दा नभएर सुनसान भएको अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले बताए । सरकारले कर्मचारीको मुद्दा...

नाबालिगलाई यौन दुव्र्यवहारको आरोपमा फेन्सी संचालक पक्राउ

पोखरा/ पोखराको चिप्लेढुङ्गास्थित शिला फेन्सी स्टोर्सका संचालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार विहान बोलाएर यौन दुव्र्यवहार गरेको आरोपमा...

स्थानीय न्यायिक समिति संघीयताको जग : मुख्यमन्त्री

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघीयताको बलियो पक्ष भएको बताएका छन् । कानून संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा मुख्यमन्त्री...

गण्डकी प्रदेश रातो किताब गोपनियता भंग गर्दै बाहिर

पोखरा/ गण्डकी प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्री बीचको विवादले अहिले संसद रोकिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजानिक हुँदै गर्दा बजेट सिलिङ नै बाहिरिएको छ । गण्डकी प्रदेश भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुमार...

स्थानीय न्यायिक समिति संघीयताको बलियो पक्ष: मुख्यमन्त्री पोखरेल

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघियताको बलियो पक्ष भएको बताएका छन् । कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा...

नेपाल स्वास्थ्य प्राबिधिक संघ बागलुङद्वारा आश्रमलाई सहयोग

बागलुङ/ नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले बिहिबार संघको स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि आश्रमलाई...

पोखरा बसपार्कमा सामान्य सुधार

पोखरा ९, पृथ्वीचोकमा रहेको बसपार्क सुधार थालिएको छ । बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्याइएको छ भने भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धूलोमुक्त...

बागलुङमा दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ/ बागलुङमा बिहिबारदेखि दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । कबड्डी छात्र तर्फ बडिगाड गाउँपालिका प्रथम, बागलुङ नगरपालिका द्धितिय र काठेखोला गाउँपालिका तृतीय...

-->