मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मणिपालका कर्मचारीको माग संवोधन गर्ने बतास समूहको प्रतिवद्धता

पोखरा/ मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु आन्दोलनबाट पछि हटेका छन् । उनीहरु सहमतिमा आएसँगै आइतबारबाट अस्पतालको ओपीडीसहितका सबै सेवा पूर्ण रुपले संचालनमा आएका छन् । नयाँ व्यवस्थापकको रुपमा आएको बतास अर्गनाइजेसनले आन्दोलनरत कर्मचारीको माग संवोधन...

पोखरा सुनचाँदी व्यवसायी संघमा पुष्पमान

पोखरा/ पोखरा सुनचाँदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य चुनिएका छन् । संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन...

मह उत्पादनको पकेट क्षेत्र बन्दै महाशिलाको लुंखु देउराली

पर्वत /कृषकले पालेका खसी बोका उत्पादनदेखि गाउँमा उत्पादित दूध र दहीलाई महाशिला गाउँपालिकाले कास्कीको पोखरामा निर्यात गर्दै आइरहेको छ । कृषिका माध्यमबाटै कृषकहरूको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन...

इलाइब्रेरीमार्फम शिक्षामा सबैको पहुँच बढाइने

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले कारागारका कैदीबन्दीलाई पुस्तकालयको व्यवस्थापन गर्ने बताएका छन् । विद्यामन्दिर पुस्तकालयले श्रेष्ठलाई सम्मान तथा साहित्यकार इन्द्र श्रेष्ठको रचनाको बिमोचन कार्यक्रममा बोलदै श्रेष्ठले कैदीबन्दीलाई नियमित पढ्ने वातावरण बनाउने बताए...

एक महिनामै लाइसेन्स : मन्त्री विश्वकर्मा

पोखरा/ गण्डकी प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र पाउने विधि र व्यवस्था मिलाउने तयारी थालेको जिकिर गरेका छन् । आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकाम पुतलीबजारमा ट्राफिक ब्यवस्थापन सुदृढीकरणसम्बन्धी...

बडिगाड गाउँपालिका वडा नं. १ पूर्ण सफाइयुक्त घोषणा

बागलुङ/ सबै घरमा पक्की शौचालय, घरघरमा शुद्ध खानेपानीको व्यवस्था, सरसफाइका सबै सूचक पुरा गरेर बडिगाड गाउँपालिका वडा नं. १ दगातुम्डाँडा पूर्ण सफाइयुक्त घोषणा भएको छ । सबै सूचक पुरा गरेको अनुगमन, मूल्यांकनको प्रतिवेदन आएपछि गाउँपालिका...

ल्याण्डफिल साइटको विरुद्धमा भरतपोखरीका बासिन्दा

पेखरा/ पोखरा महानगरले आर्थिक वर्ष २०७९÷८० को बजेटमा भरतपोखरीको टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणको लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । पोखराका मेयर धनराज आचार्यले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउने घोषणा गरिसकेका छन्...

पोखरा स्पोर्ट्स अवार्ड अरुणा र प्रदिपलाई

पोखरा/ छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट भलिबलकि अरुणा शाही र टेनिसका प्रदिप खड्का सम्मानित भएका छन । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रीकेटकि मणिषा उपाध्याय र करातेकी सरगम...

धौलागिरी आधार शिविरतिर जाँदै भेडाका बथान

म्याग्दी / बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्काबाङका ४१ वर्षीय...

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले गर्यो बृक्षारोपण

पोखरा/सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले पोखरा महानगरपालिका-१२ स्थित अमरसिंह माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन बर्ष २०२२-०२३ को ‘फेलोसिप फर सर्भिस’ भन्ने मुल नाराका साथ...

-->