मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मन्त्रीका परिवारलाई सरकारी पैसा

पोखरा, २८ असार– गण्डकी सरकारले व्यक्तिका नाममा बजेट विनियोजन गरेकामा व्यापक विरोध सुरु भएको छ । पोखरा महानगरले आसेपासेलाई सरकारी जग्गा दिएको विरोधमा नागरिक समाज कास्कीले धर्ना दिएको छ भने एमाले निकट अखिलले व्यक्तिको...

मुख्यमन्त्रीको राजीनामा माग गर्दै एमाले निकट संगठनको विरोध

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको राजीनामाको माग गर्दै प्रदेशसभा भवन अघि विरोध प्रदर्सन गरिएको छ । एमाले भातृसंगठन युवा संघ नेपाल र अनेरास्ववियुले गण्डकी प्रदेश सभामा संसद बैठक सुरु हुन लागेसंगै...

अनेरास्ववियुको विरोध: ‘मुख्यमन्त्री र पारिवारीक ट्रस्टका लागि १ रुपैयाँ दान संकलन’

पोखरा – गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको आमाबुबाको नाममा घोषणा गरेको बजेटको विरोध गर्दै अनेरास्ववियु गण्डकीले पोखरामा १ रुपैयाँ दान संकलन अभियान थालेको छ । मुख्यमन्त्रीको कार्यालय नजिकै रहेको रत्नचोकमा अनेरास्ववियुले मुख्यमन्त्री र...

महावीर पुनलाई गण्डकी रत्न सम्मान

पोखरा/गण्डकी रत्नबाट महावीर पुन विभूषित भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा...

किन पाईंदैन समयमा राहदानी

बागलुङ/चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षिय इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन् । आफन्तको साथमा कार्यालयमा पुगेकी आचार्यको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने । राहदानीको फाराम भर्नु पूर्व...

पोखरा रंगशाला कभर्डहलमा आगलागी

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा आगलागि भएको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिता चलिरहँदा आगलागि भएको हो । अहिले आगो नियन्त्रणमा लिइएको छ । जिप्सन राखिएको उक्त हलमा विजुलीको तार सर्ट हुँदा...

त्रिभुवन विश्वविद्यालयको विरुद्धमा गण्डकी प्रदेशसभा अघि विरोध (फोटो फिचर)

पोखरा/त्रिभुवन विश्वविद्यालयको विरोध गर्दै विद्यार्थीहरुले गण्डकी प्रदेश सभा अघि नाराबाजी गरेका छन् । विविए छैटौं सेमेस्टरको संगठनात्म व्यवहार विषयको परीक्षामा त्रुटि भएको कारण परीक्षा रद्ध भएको र असार २५ गते संचालन भएको नेपाली समाज र...

लोकमार्गमा फेरि सास्ती

बागलुङ/ सामान्य मर्मत र हिलो व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा फेरि यात्रीले सास्ती खेप्न थालेका छन् । दर्जनौ स्थानमा हिलाम्मे सडक र पहिरो तथा खाल्डैखाल्डाले यात्रा कठीन बनेको यात्रीले गुनासो गरे । बाटो खराब...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग ४ घण्टापछि खुल्यो

तनहुँ / पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि...

पोखरा न्युरोड अरबौको जग्गा प्रकरण : कोइराला परिवार पुनरावेदन अदालत जाने

पोखरा/ जिल्ला अदालत कास्कीले पोखरा न्युरोडमा रहेको अरबौ रुपैयाँ पर्ने जग्गा सार्वजानिक हुने फैसलाविरुद्ध कोइराला परिवार पुनरावेदन अदालत जाने भएका छन् । पोखरा महानगरपालिकाका ४ का राजेन्द्रनिधि कोइरालाको परिवार कानूनी उपचारका लागि पुनरावेदन जाने भएका...

-->