मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बागलुङका २७ वडा प्रकोपको उच्च जोखिममा

बागलुङ/जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सुचिकृत गरेको छ । विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी,...

ट्रमा सेन्टर : चर्चा ७ वर्षदेखि, कहिले बन्छ पत्तो छैन

बागलुङ/ २०७१ सालमा सडक दुर्घटनामा संविधानसभा सदस्य हरि खड्काको निधन भयो । समयमा उपचार पाएको भए उनी बाँच्थे भन्ने चर्चा भएपछि धौलागिरि अस्पतालमा ट्रमा सेन्टर बनाउनुपर्ने आवाज उठे । त्यसपछिको संघिय नीति तथा कार्यक्रममा धौलागिरि...

स्याङ्जामा पहिलो पटक आग्रीखर्कमा घुम्ति वडा कार्यालय

स्याङ्जा/ सर्वसाधारणको सुविधाका लागि अर्जुन चौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । वडा कार्यालयबाट भौतिक दुरी टाढा रहेका बस्तिहरुमा वडाका सेवा प्रवाहका लागि घुम्ती वडा कार्यालय सञ्चालनमा ल्याईएको हो । यस अघि गाउँपालिकाले...

एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा/ पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

बागलुङ नगरमा बेथिति: प्रतिष्ठानका नाममा पार्टीलाई बजेट

बागलुङ/ बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा बिभिन्न प्रतिष्ठानका नाममा ३९ लाख रुपैयाँ खर्चिने भएको छ । प्रतिष्ठानमार्फत भवन, पार्क तथा भाषा र संस्कृति संरक्षणको नाममा उक्त रकम खर्चिने भएको हो । बागलुङ नगरपालिकाको ११ औं...

एक वर्षमा सवा अर्ब राजश्व संकलन

बागलुङ/ गत आर्थिक वर्षमा बागलुङमा झण्डै सवा एक अर्व राजश्व संकलन भएको छ । यहाँ रहेका संघीय तथा प्रदेश सरकार माताहतका कार्यालयहरुले मात्रै उक्त राजश्व संकलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजश्व कार्यालयसहितका कार्यालयहरुले...

कास्की कांग्रेस प्रवक्तामा पालिखे

पोखरा, ४ साउन–नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टीको आज बसेको बैठकले पालिखेलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । प्रवक्तामा उनी सर्वसम्मत रुपले चयन भएका हुन् । पालिखे जिल्ला सदस्य हुन्...

शालीग्राम संग्राहलयमा भारतीय पर्यटक

बागलुङ/ धार्मिक गन्तव्यको रुपमा विकास भएको शालीग्राम संंग्राहलय भारतीय पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । भक्तजन र पर्यटकले दैनिकजसो संग्राहलयमा भीड लाग्न थालेको हो । भीडमा भारतीय नागरिक समेत प्रसस्त देखिन्छन् । पछिल्लो...

पर्वतमा एक वर्षमा झन्डै १० हजार सवारीलाई कारबाही, ६२ लाख राजश्व सङ्कलन

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीहरूलाई गरेको कारबाहीबाट ६२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी...

काहुँकोटमा पर्यटनबारे छलफल

पोखरा/ स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो...

-->