सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कालीगण्डकीमा सेनाको घटना अभ्यास

बागलुङ/नेपाली सेनाले दैबिप्रकोप उद्दारका लागि कालीगण्डकी नदीमा नमूना घटना अभ्यास गरेको छ । सेनाको श्रीमेहर गणमार्फत कालीगण्डकी नदीमा बाढीले बगाएका व्यक्तिको उद्दार सम्बन्धी अभ्यास गरिएको हो । मंगलवार गण्डकी प्रदेशका मन्त्री दोबाटे बिकले अभ्यासको उद्घाटन...

कैंदीबन्दीका लागि दालमोठ बनाउने तालिम

बागलुङ/जिल्ला कारागार बागलुङका पुरुष कैंदी बन्दीहरुका लागि एक हप्ते दालमोठ तथा आलुको चिप्स बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङले कारागारमा रहेका कैंदी बन्दीहरुलाई आय आर्जनसँग जोडिने सिप सिकाउन...

कर्मा फ्लाइट्स फाउण्डेसनद्वारा ल्याब स्थापना

बागलुङ/कर्म फ्लाईट्स फाउण्डेसन नेपालले बागलुङ र गोरखाका बिद्यालयमा आधुनिक कम्प्युटर ल्याब निर्माण गरिदिएको छ । पोखरामा कार्यालय रहेको संस्थाले बागलुङको निसीखोलाका दुई र गोरखाका दुुई गरी चार बिद्यालयमा ल्याब बनाएको हो । निसीखोला गाउँपालिका–२ को...

कहिले चल्ला गण्डकीकै नमुना बागलुङ बसपार्क ?

बागलुङ/ निर्माण सकिएको एक बर्ष बितिसक्दा पनि बागलुङ बसपार्क संचालनमा आउने सुरसार छैन । न त यहाँका बासिन्दाले दिएको जग्गालाई सम्याएर घडेरी बितरणको काम भएको छ । ठेकेदार कम्पनीले पटक पटक म्याद थपेर एक बर्षअघि...

बाबुछोराको त्यो अन्तिम संवाद…

जाजरकोट/ ‘निशब्द छु। भाव विहिल छु।’ २०७९/२/१५ गते विहान ५:३० बजे म र स्रोत व्यक्ति मणिराम पाखरेल सर जाजरकोट खलंगा रम्वा होटलमा बसिरहेको बेला अडियो कल आयो। छोरो उत्सव पोखरेलले पोखराबाट जोमसम उडान भर्ने कुरा...

दुर्घटना भएको तारा एयरको ब्ल्याक बक्स भेटियो

पोखरा / मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो ।...

निर्वाचनमा उमेद्वार बनेका बागलुङका चार जनाको सदस्यता खारेज

बागलुङ/ स्थानीय तह निर्वाचनमा बिभिन्न पदमा उमेद्वार बनेका पत्रकार महासंघ बागलुङका चार जना साधारण सदस्यको सदस्यता खारेज भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले उनीहरुको सदस्यता खारेज गरेको हो । जेठ १५ गते...

प्रदेश सरकारले प्रदेश क्रिकेट मैदानलाई चासोनै दिएन् : सांसद पुन

पोखरा/गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गठबन्धनको सरकारले प्रदेश सरकारको गौरवको आयोजनालाई वेवास्ता गरेको बताएकी छिन् । उनले आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले गण्डकी वासीमा आशा...

दुई किलो गाँजासहित एक पुरुष पक्राउ

बागलुङ/ बागलुङमा दुई किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । ताराखोला गाउँपालिका– ५ का ५० बर्षिय गिरी प्रसाद पुनलाई प्रहरीले दुई किलो गाँजाको धुलो सहित पक्राउ गरेको हो । पुनले लागुऔषध गाँजाको कारोवार...

पाँच बर्षदेखि फरार प्रतिबादी पक्राउ

बागलुङ/ बहुबिबाह कसुरमा जिल्ला अदात बागलुङले सजाएँ सुनाएपछि पाँच बर्षदेखि फरार रहेका एक पुरुषलाई प्रहरी पक्राउ गरेको छ । बागलुङ नगरपालिका–८ सिगानाका ३८ बर्षिय सुरेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला अदालत...

-->