सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

तीन महिनादेखि खानेपानी बन्द

बागलुङ/सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मत नहुँदा यहाँको एक टोलमा तीन महिनादेखि खानेपानी आपूर्ति बन्द भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको रेडक्रस रोडका सर्वसाधारण तीन महिनादेखि खानेपानीबाट बञ्चित भएका हुन् । सडक डिभिजन कार्यालय...

राजाको दरबारबाट वर्षमा एक पटक निकालिने थान्का

पोखरा/कोरोना महामारी पश्चात पहिलो पटक मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखी ‘तिजी’ पर्व मनाउन सुरु गरिएको छ । कोरोना महामारीले ३ वर्ष प्रभाव पारेपछि पुजापाठ मात्रै गरेर सम्पन्न गरिएको पर्व अहिले भने सर्वसाधारणका लागि समेत खुल्ला गरिएको...

वडा अध्यक्षहरुले काम थाले

पोखरा/ पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहणसँगै विभिन्न निर्णयहरु गरेका छन् । जनप्रनिनिधिको रुपमा गरिएका ती निर्णणहरुमध्ये केही लोक रिझाउने र केही दूरगामी महत्वका छन् । पोखरा १२ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा कामको सुरुवात...

फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालसहित पोखराका नौवटै तालहरुको मापदण्ड आधा भन्दा बढी घटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । फेवाताल संरक्षणका मुद्दामा लामो समयदेखि लडेका अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र...

‘पीडितको न्यायमा पहुँच बढाऔं’

बागलुङ/ सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका, बेपत्ता र घाइतेहरुको बारेमा धेरै चर्चा भयो । उनीहरुको तथ्यांक नेपालका गैर सरकारी संस्थादेखि अन्तर्राष्ट्रिय संस्थामा पनि पुगेको छ । विस्तृत शान्ति प्रक्रियामा जाने बेलामा पनि उनीहरुको समस्या समाधान गर्ने...

विद्युत सर्टहुँदा आगलागी, एक घर जलेर नष्ट

बागलुङ/बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ । गत राती बिद्युत सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट गौतमको घर पुर्ण नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा,...

गण्डकीका अर्थमन्त्री रामजी बरालबाट सदनमा प्रस्ततु विनियोजन विधेयकका मूख्य बुँदाहरु

पोखरा विधेयकका सिद्धान्त ७. प्रभावकारी अन्तरसरकारी समन्वय र पारस्पारिक सहयोगमार्फत प्रदेश सरकारको भूमिकालाई थप क्रियाशील बनाई नागरिकको सुशासन, शान्ति र समृद्धिको चाहना पूरा गर्ने गरी संघीयताको कार्यान्वयन र सुदृढीकरण गर्दै लगिनेछ । ८. नेपालको संविधान, राज्यका निर्देशक...

म्याग्दीमा कांग्रेस– माओवादी तालमेलको नतिजा निल्नु न ओकल्नु’

म्याग्दी/म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो । बिहीबार सम्पन्न भएको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी...

नागरिक सहायता कक्ष : अब सबै काम एकै दिनमा सकिन्छ

बागलुङ/ चालु आर्थिक वर्षमा जैमिनी नगरपालिका–८ ढुसमा सडक बनाउन विनियोजन भएको बजेट कार्यान्वयनका लागि सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलाई तीन दिन समय लाग्यो । कच्ची सडकमा हरेक दिन आउँदा जाँदा झण्डै एक हजार रुपैयाँ...

गण्डकीको बर्खे अधिवेशन सुरु

गण्डकी सरकारको बजेट अधिवेशन सुरु भएको छ । बुधबारबाट सुरु भएको बजेट अधिवेशनबा बोल्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले नेपाल सरकारका इकाईहरुलाई सिधै बजेट अख्तियारी प्रदान गरी कामकाज गराउन कठिनाइ भएको बताए...

-->