आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मूल्यबृद्धिको विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ । पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय समक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो । यसैबीच राष्ट्रिय...

व्यापारले ‘धन’ जोडे, ‘राज’ ग्रह जाग्दा मेयर बने !

पोखरा/ पोखराको मेयरमा विजयी धनराज आचार्यले सुन्दर पोखराको सपना दिँदै गर्दा स्रोतको सुनिश्चितालाई विशेष महत्व दिए । समुन्नत पोखराको लागि ७ वटा प्रस्थान बिन्दु तय किटान गर्दै गुणस्तरीय स्वास्थ्य,उद्यमशीलता र रोजगारको प्रतिवद्धता गरे ।...

पर्वतमा ४० प्रतिशत पदमा महिला निर्वाचित

पर्वत / हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट पर्वतमा ४० प्रतिशत पदमा महिला उम्मेदवारहरू निर्वाचित भएका छन्। पाँच ओटा गाउँपालिका र दुई ओटा नगरपालिकाहरू रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिकामा ४१.६७ प्रतिशत र सबैभन्दा कम जलजला...

पोखराको मेयर धनराज, उपमेयर मञ्जुदेवी

पोखरा/भुगोलमा नेपालकै ठुलो पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै धनराज मेयरमा निर्वाचित भएको घोषणा गरेको हो । बैशाख...

बार र बेञ्चको सहकार्यले जनताको न्याय

बागलुङ/उच्च अदालत बागलुङकी न्यायाधिस निलम पौडेलले बार र बेञ्चको सहकार्यबाट जनताले न्याय पाउने बताएकी छिन् । हालै उच्च अदालत बागलुङमा आएकी पौडेलको स्वागतकालागि आयोजित कार्यक्रममा बोल्दै उनले बारको ऐतिहासिक महत्वको कारण देशको न्यायपालिका समेत उचो...

धनराज आचार्य पोखराको १५ औं मेयर बने

पोखरा/ पोखरा महानगर पालिकाले अबका पाचँ वर्ष नयाँ नेतृत्व पाएको छ । गठबन्धनबाट मेयरका प्रत्याशी धनराज आचार्य पोखराको १५ औं मेयर बनेका हुन् । उनले कुल ५८ हजार ८ सय ९३ मत सहित विजयी भए...

कांग्रेसले जित्यो पोखरामा २३ वटा वडा, एमाले ९ मा खुम्चियो,१ स्वतन्त्रले जित्यो

पोखरा महानगरपालिकामा नेकपा एमालेको नतिजा उल्टिएको छ । २०७४ सालमा एमालेले २२ वडा जित्दा कांग्रेसले ११ वडा जितेको थियो । तर, अहिले नतिजा उल्टिएको छ । ३३ वडाको नतिजा सार्वजानिक हुँदासम्म कांग्रेसले २३ वडा जित्दा...

७ घण्टापछि सुरु भयो पोखराको मतगणना

पोखरा – पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आज दिउसो १२ बजे विजयी ¥याली गर्ने तरखरमा थियो । विहान शान्तिपूर्ण तरिकाले मतगणना भइरहँदा गठबन्धनका कार्यकर्ताहरु पोखरा ७ मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि जमघट हुँदै थिए । पाँच...

काठेखोलाका अध्यक्ष थापाको उद्घोष: ‘बिपन्नलाई निःशुल्क स्वास्थ्य विमा र प्रशासनिक भवन निर्माण’

बागलुङ – काठेखोला गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापाले बिपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा र प्रशासनिक भवन निर्माण आफ्नो पहिलो प्राथमिकता भएको वताएका छन् । पालिकाले मंगलवार आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा अध्यक्ष थापाले सवै...

पोखराका दुई वडामा पुन मतगणना गर्न कांग्रेसको माग

पोखरा/मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसले पनि दुई वडाको पुन मतगणना गर्न भन्दै निवेदन दिएको छ । यी दुवै वडामा एमालेले जितेको थियो । वडा न. १ मा एमालेका साहरा प्रधानले कांग्रेसका सीता गुरुङलाई पराजित गरेका...

-->