आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरपालिकामा मतगणना रोकियो

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मत गणना माग गर्दै नेकपा एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखरा महानगरपालिकाको मत गणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले अहिले मतगणना रोकिएको जानकारी दिएको छ...

डोजर मालिक आफैँ अपरेटर र इञ्जिनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ: नगरप्रमुख श्रेष्ठ

बागलुङ/ बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिए । पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उनले अत्यावश्यक ठाउँमा सडक...

बाकसभित्र भोट हराएको भन्दै पोखरा १८ र ३१ मा पुनः मतगणनाको माग

पोखरा – पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली गरेर भोट हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको र बाकसभित्रै भोट हराएको आरोप...

सुरक्षाका हिसावले स्थानीय तह निर्वाचन हालसम्मकै नमुना

बागलुङ/ स्थानीय तहको निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले बागलुङ लगायतका छ वटा जिल्ला प्रहरी कार्यालयलाई पुरस्कृत गरेको छ । निर्वाचनको समयमा सुरक्षा व्यवस्था चुस्त राख्दै नागरिकलाई भयरहित वातावरणमा...

किसानको आवश्यकता हेरेर कार्यक्रम बनाउ

बागलुङ/ तीन तहका सरकारले आगामी बर्षको बजेट ल्याउँदा किसानको आवश्यकता हेरेर बजेट ल्याउनुपर्ने किसानहरुले बताएका छन् । देशको अर्थतन्त्रको मुख्य भाग ओगटेको कृषि क्षेत्रमा लगानी बढाउन र भैरहेको लगानी उपलव्धीमुलक बनाउन किसानहरुले आग्रह गरे...

पदभार सगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगे तिवारी

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी पदभारसगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगेका छन् । पदरभार गरेसगै उपाध्यक्ष सपना गुरुङसहित वडा नं २ खाल्टेका सुस्त मनस्थिति तथा पूर्ण अपाङ्ग युवराज कामीको घरमा पुगेका हुन् ।...

बागलुङमा युवा बिद्यार्थीद्वारा मुल्य बृद्धिको बिरोध

बागलुङ/ पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा बागलुङमा बिभिन्न संगठनहरुले प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ लगायतका संगठनहरुले मुल्य बृद्धिको बिरोध गरेका हुन्...

पोखरा महानगरको १२ हजार ४ सय मत गणना गर्न बाकिँ (मेयर, उपमेयर मत विवरण सहित)

पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरामा १ लाख ३० हजार ७ सय २७ मत गणनवा सम्पन्न भइसकेको छ । ३३ वडा रहेको पोखरा महागनरपालिकामा गठबन्धनका धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेको...

स्याङ्जा : नगरमा कांग्रेस, गाउँमा एमालेको दबदबा

स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा रहेका सबै ११ वटा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ । पाचँ नगरपालिका र छ गाउँपालिका मध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस तथा एक...

खोजी होला त एमालेमा हारको कारण ?

बागलुङ/ नेकपा एमालेको पकड क्षेत्र मानिएको बागलुङ नगरपालिका–१० भकुण्डेमा २०७४ को स्थानीय तह निर्वाचनमा प्रेम बहादुर थापाले ५६४ मतान्तरले जितेका थिए । २०४९ वर्ष यता भएका संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भकुण्डेलाई एमालेले...

-->