पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् ।
तिमिल्सिनाले नेकपा एमालेका...
पालिकामा उदाए युवा
बागलुङ/ आलोकाँचो अध्यक्ष भनेर पाएको टिप्पणी उनले एकडेढ वर्षमै हटाइदिए । तमानखोला गाउँपालिकाको अध्यक्षमा ३० बर्षकै उमेरमा निर्वाचित हुँदा जोकलाल बुढालाई लाग्ने यो चार्ज थियो । तर एकडेढ बर्षको कामपछि उनलाई टिप्पणीभन्दा प्रशंसा गर्न...
ऐसेलु खान गएका बालकहरु बिरामी
बागलुङ/काठेखोला गाउँपालिका ५ को बिहुँकोटमा ऐसेलु खान गएका बालकहरु बिरामी परेका छन् । बिरामी बालकहरुको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ ।
शनिवार दिउसो ती बालकहरु ऐसेलु खान जंगल तर्फ लागेको र बेलुकी फर्कंदा बिरामी परेको...
आफ्नै प्रशासनिक भवन पहिलो चुनौती
बागलुङ/ बागलुङ नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शनिबार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछिको उनको यो पहिलो शिलान्यास हो ।
कालिका भगवतीको प्रशासनिक भवन शिलान्यास गरेका...
कालीका गुठीको प्रशासकीय भवन शिलान्यास
बागलुङ/ कालीका भगवती गुठीले आफ्नै प्रशासकीय भवन बनाउने भएको छ । शनिबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भवनको शिलान्यास गरे ।
संघिय शहरी विकास मन्त्रालयको लगानीमा भवन बन्न लागेको गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए...
स्याङ्जामा तीन जना महिला वडा अध्यक्ष
स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन वडा अध्यक्ष विजयी भएका छन् ।
९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार...
पोखरामा राप्रपाले सुधा-यो
पोखरा/ पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यको अग्रता कायमै छ । उनलाई एमालेका कृष्ण थापाले पच्छ्याइरहेका छन् । अघिल्लो पटक एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले जितेको...
वडा १० मा कांग्रेस प्यानलै विजयी
पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस प्यानलै विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९...
पोखरा महानगरको मतगणना १ लाख नाघ्यो (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)
पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा १ लाख १ हजार १ सय २१ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार बनेका धनराज ३ हजार २ सय ६० मतको अग्रतामा रहेका...
सेभेन ए साईड फुटबल प्रतियोगिता, मेरो नेपालसँग आयोजक पराजित
जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
पोखरा–१४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ ।
जनएकता क्लब उदघाटन...