आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बागलुङका ८५ वडामा सबैभन्दा धेरै कांग्रेस र सबैभन्दा थोरैमा नेकपा एसको जीत

बागलुङ/ स्थानीय तह निर्वाचन–२०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जित हाँसिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका,...

स्वागत र बिदाइमा सौहार्दता

बागलुङ/बागलुङ नगरपालिकाले शुक्रवार जनप्रतिनिधिको स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ । निर्वाचित पदाधिकारी, वडा अध्यक्ष र सदस्यलाई स्वागत तथा कार्यकाल सकेका जनप्रतिनिधिलाई बिदाइ गरिएको थियो । उक्त कार्यक्रममा निर्वाचित बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले संस्थापक...

एमालेको टाउको दुखाउने ‘झरेको एउटा रौं’ !

पोखरा/ एमाले अध्यक्ष केपी ओलीले वैशाख २७ गते पोखराको अमरसिंहको चुनावी सभामा पोखराका मेयरका उम्मेदवार धनराज आचार्यलाई एमालेको टाउकोबाट झरेको एउटा ‘रौं’को संज्ञा दिएका थिए । उनले कांग्रेसले पोखराको मेयर समाजवादीलाई दिएकोमा व्यङ्ग्य गर्दै...

पोखरामा उपमेयरमा एमाले अघि (उपमेयर उम्मेदवारहरुले पाएको मत विवरण सहित)

पोखरा/पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ १ सय २० मतले अघि रहेकी छिन् । ६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म मञ्जुले २९ हजार २० मत ल्याउँदा गठबन्धनकी कोपिला रानाभाटले २८ हजार ९...

मेयरमा धनराज र उपमेयरमा मञ्जु अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराजको अग्रता कायमै रहँदा उपमेयरमा एमालेकी मञ्जु गुरुङले अग्रता लिएकी छिन् । ६९ हजार ९ सय ६८ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको २८ हजार ५ सय ६३ मत आउँदा नेकपा...

धनराज ३ हजार मतले अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्य ३ हजार २ सय ८८ मतले अघि रहेका छन् । नेकपा एकीकृत समाजवादीका धनराज नेकपा एमालेका कृष्ण थापाभन्दा अघि रहेका हुन् । धनराजले २६ हजार ९ सय...

बागलुङ नगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बागलुङ/ बागलुङ नगरपालिकाका नव निर्वाचित प्रमुख, उपप्रुख र वडाअध्यक्ष तथा वडा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको नतिजाआए सँग बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधिलाई...

पोखरामा पाँच दिनमा ३८ प्रतिशत मत गणना

पोखरा/ पोखरा महानगरपालिकामा ६ दिनमा ३८.५८ प्रतिशतमात्रै मत गणना भएको छ । कुल २ लाख ७ हजार ७ सय १२ मत रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । बैशाख...

नवलपुरमा एमालेको पल्ला भारी, ८ मध्ये ६ पालिकामा विजयी

नवलपुर/ एमालेले नवलपुरका ८ मध्ये ६ वटा पालिका जितेको छ । नेपाली कांग्रेसले हुप्सेकोट र गैंडाकोटको प्रमुख र उपप्रमुख तथा बुलिङटारको उपाध्यक्षमा चित्त बुझाएको छ । कावासोती,देवचुली,बुलिङटार,मध्यविन्दु, विनय त्रिवेणी तथा बौदकालीमा एमाले विजयी बनेको...

वडा २० मा एमाले विजयी

पोखरा महानगरपालिकाको वडा ७ मा कांग्रेस विजयी हुँदा वडा २० मा एमाले विजयी भएको छ । पोखरा महानगरपालिकाको १२ वटा वडाको परिणाम सार्वजानिक हुँदा कांग्रेसले ८ तथा एमालेले ४ वडामा जित हासिल गरेको छ...

-->