आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मोदी गाउँपालिकाको अध्यक्षमा शर्मा र उपाध्यक्षमा लामिछाने

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरूलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा हिरादेवी शर्माले गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका गुप्तबहादुर ठकुरीलाई १ हजार ३३१...

बागलुङका स्थानीय तहमा कांग्रेस हाबी

बागलुङ/ बागलुङ नगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले ३ वटा वडा मात्रै जितेको थियो । १० वटा वडा एमाले र गठबन्धन गरेको राजमोले एउटा वडा जितेको थियो । नगरप्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा थियो...

४ दिनमा १९.६६ प्रतिशतमात्रै मत गणना

पोखरा/ पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९.६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मतमात्रै गणना भएको छ । पोखराको मेयरमा...

बागलुङको जैमिनीको प्रमुखमा राजमोका पुन र उपप्रमुखमा शर्मा निर्वाचित

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन निर्वाचित भएका छन् । उनले एमालेका लीलाबहादुर रानालाई ठूलो मतान्तरमा पराजित गरे । पुनले ८ हजार ७ सय ५५मत ल्याउ“दा रानाले २ हजार...

गठबन्धनको अग्रता कायमै

पोखरा ३ जेठ/पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९..६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मत मात्रै गणना भएको छ...

२६ हजार २ सय १० मत गन्दा धनराज १ हजार ५ सय मतले अघि (मेयरको सम्पुर्ण मत परिणाम सहित)

पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ३४ मत ले अघि रहेका छन् । कुल २६ हजार २ सय १० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार ९ सय ३९ मत...

गठबन्धनका धनराजको मत १० हजार नाघ्यो (पोखराका २३ मेयरको मतपरिणाम सहित)

पोखरा ३ जेठ/पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ५७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् । कुल २४ हजार २ सय ६० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार...

बागलुङमा ७१ वडामा सबैभन्दा धेरै कांग्रेस र सवैभन्दा थोरैमा राजमोको जीत

बागलुङ/ स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ । बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन...

बेनी नगरप्रमुखमा एमालेका सुरत केसी र उपप्रमुखमा माओवादीकी लामिछाने बिजय

म्याग्दी/ बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुरत केसी निर्वाचित मंगलबार विहान सकिएको मतगणनामा नगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछानेले जितेकी छन् । नगरप्रमुखमा निर्वाचित केसीले ७ हजार ६०३ मत ल्याए भने निटकतम् प्रतिद्धन्दी...

फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवारको जीत

पर्वत /पर्वतको फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले नगरप्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका छन् । नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गंगाधर तिवारीले १ हजार ३२० मतले एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन् ।...

-->