आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

वारागुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा २ जेठ/मुस्ताङको वारागुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका रिङजीन नागमेल गुरुङ ८ सय ६७ मत सहित विजयी भए । कांग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत प्राप्त गरे...

लोमन्थाङमा एमालेका टसी र छयुमी विजयी

लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका टसी न्हर्वु गुरुङ ६ सय ६८ मत सहित विजयी भए । कांग्रेसका टसी गुरुङले ५ सय ४१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी छयुमी विष्ट...

थासाङ गाउँपालिका अध्यक्षमा प्रदिप र उपाध्यक्षमा सोमल विजयी

पोखरा २ जेठ/मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेले जित हासिल गरेपनि उपाध्यक्ष भने कांग्रेसको पोल्टामा प¥यो । अध्यक्षमा एमालेका प्रदिप गौचनले १ हजार १ सय ४४ मत...

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा मोहन र उपाध्यक्षमा जमुना विजयी

पोखरा २ जेठ/ मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जितेको छ । कुल २ हजार ८४ मतदाता रहेको उक्ता गाउँपालिकामा कांग्रेसका मोहन सिंह लालचनले ७ सय ६० मत ल्याई विजयी भए । एमालेका सञ्जयकुमार...

नवलपुर बौदीकाली अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा २ जेठ/नवलपुरको बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेमा प्रकाश ओझा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार खड्कबहादुर रानालाई ४३५ मतले हराउँदै उनले बौदकालीमा एमालेको झण्डा गाडेका हुन् । यसअघि बौदीकालीमा कांग्रेसले जितेको थियो । प्रकाशले ३...

रुपामा एमालेको विरासत कायमै नवराज र लालसुवाको दोस्रो इनिङ्स सुरु

पोखरा २ जेठ/कास्कीको रुपा गाउँपालिकामा एमालेले आफ्नो विरासत जोगाएको छ । रुपामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार नवराज ओझा र उपप्रमुख लालसुवा गुरुङले विजयी बनेका छन् । नवराजले ५ हजार ७४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसकी...

मुस्ताङका पाँच पालिका मध्ये ४ पालिकामा एमाले १ मा कांग्रेस विजयी

पोखरा २ जेठ/गण्डकी प्रदेशको मुस्ताङको निर्वाचन मत गणना सम्पन्न भएको छ । पाँच पालिका मध्ये ४ पालिका अध्यक्षमा नेकपा एमालेले जित हासिल गर्दा १ पालिकामा कांग्रेस विजयी भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र...

पोखरा महानगरपालिकामा दुई वडामा कांग्रेस एकमा एमाले विजयी

पोखरा, २ जेठरस्थानीय निर्वाचन अन्तरगत पोखरा महानगरपालिकामा कांग्रेसले २ वटा वडा जित निकाल्दा एमालेले एउटा वडामा जित निकालेको छ । पोखरा महानगरपालिका वडा २ र वडा १२ मा कांग्रेसले जित हासिल गर्दा वडा १ मा...

पोखरा १२ नेपाली काग्रेसका उमेद्वार सन्तोष बास्तोला विजयी

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेस सन्तोष बास्तोला विजयी भएका छन् । उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट...

हरिनासमा एमालेका मानन्धर

स्याङ्जा/ हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । ४ हजार ७६९ मत ल्याएर मानन्धर विजयी भएका हुन् ।उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले पराजित गरेका हुन् । कांग्रेसका भुजेलले...

-->